पाँच महिनामा ६ खर्ब ६४ अर्बको आयात, पोहोरभन्दा २० प्रतिशतले घट्यो, निर्यात पनि ओरालो

काठमाडौं। चालु वर्षको पहिलो पाँच महिना (मंसिरसम्म) मा ६ खर्ब ६४ अर्ब आयात भएको छ। पाँच महिनामा पोहोरभन्दा २०.७१

सम्बन्धित सामग्री

जिडिपीको २०% निर्यात पुर्‍याउन पाँच वर्षमा साढे चार खर्ब खर्चिने योजना

- जिडिपीको आकार पाँच वर्षमा ८० खर्ब रुपैयाँ पुग्ने अनुमानअनुसार वार्षिक निर्यात १६ खर्ब रुपैयाँ पुर्‍याउने योजनासहित निर्यातका सम्भावना भएका वस्तुको संख्या थपेर ३२ पुर्‍याइयो - यसअघि दुईपटक कार्यान्वयनमा ल्याइएको व्यापार...

‘सन् २०२६ सम्ममा निर्यात १० खर्ब कटाउने लक्ष्य छ’

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपालको निर्यात पहिलोपटक २ खर्बभन्दा माथि पुगेको छ । यस्तै, नेपालको आयात पनि १९ खर्ब २० अर्ब रुपैयाँ र व्यापारघाटा १७ खर्बभन्दा बढी पुगेको छ ।यस्तो स्थितिमा नेपालको निर्यात बढाएर व्यापारघाटा घटाउने उपायका सम्बन्धमा नेपाल निर्यात व्यवसायी महासंघका महासचिव अमृत खड्कासँग रातोपाटीका निकेश खत्रीले संक्षिप्त कुरा गरेका छन् । प्रस्तुत छ, खड्कासँग गरिएको कुराकानीको सम्पादित अंशः–भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको त

नेपाल–भारत व्यापार : १२ खर्ब आयात, डेढ खर्बको निर्यात

नेपालको वैदेशिक व्यापारमा दक्षिण छिमेकी मुलुक भारतको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो आयात र निर्यात साझेदार गन्तव्य हो । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले भारतबाट १२ खर्ब १५ करोडको आयात र १ खर्ब ५५ अर्बको निर्यात गरेको छ ।यो, नेपालको कूल वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा हो । गत वर्ष नेपालको कूल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये नेपालमा कूल १९ खर्ब २० अर्ब ४४ करोडको आयात भएको छ । कूल आयातमध्ये भारतबाट भ

२०३० भित्र एक खर्ब डलरको कपडा निर्यात गर्ने भारतको लक्ष्य

एजेन्सी, १ वैशाख । भारतको कपडा उद्योग फष्टाउन थालेको छ । निरन्तर निर्यात वृद्धिले भारतको कपडा विश्व बजारमा माग बढ्ने क्रम चलि नै रहेको छ । भारतका टेक्सटाइल हेर्ने मन्त्री पिउस गोयलले सन् २०३० भित्र निर्यात १ खर्ब डलर पुर्याउने लक्ष्य रहेको बताएका छन् । इकोनोमिक टाइम्सका अनुसार अष्ट्रेलिया र युएईमा भारतको कपडामा आकर्षण बढेको […]

निर्यात बढ्दा पनि सुध्रेन वैदेशिक व्यापारको स्थिति

धेरै वर्ष अगाडिदेखि सरकारले वर्षमा एक खर्ब निर्यात गर्ने लक्ष्य राखेकोमा बल्लतल्ल सरकारले उक्त लक्ष्य भेट्न थालेको थियो । वास्तवमा अघिल्लो सरकारले त एक खर्ब निर्यात पुगेकोमा त्यसलाई आफ्नो उपलब्धि नै मानेको पनि थियो । तर, चालू आर्थिक वर्षमा पाँचै महिनामा एक खर्ब निर्यात नाघेको छ । अर्थात् आधा आर्थिक वर्ष सकिनु अगावै एक खर्ब […]

नेपालको निर्यात एक खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब !

काठमाण्डाै – नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु निर्यात ३७ दशमलव ८ प्रतिशतले वृद्धि भइ एक खर्बमाथि पुगेको हो ।अघिल्लो वर्षको यही अवधिमा यस्तो निर्यात शून्य दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य देशतर्फ क्रमशः ४३ दशमलव ३ प्रतिशत र २५ दशमलव ९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फकाे निर्यातमा १७ दशमलव ४ प्रतिशतले कमी आएको छ ।वस्तुगत आधारमा सोयाबिन तेल, अलैँची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, ऊनी, गलैँचालगा...

नेपालबाट एक खर्ब २१ अर्बको निर्यात

काठमाडौं। नेपालले चालू आर्थिक वर्षमा एक खर्ब २१ अर्ब रुपैयाँको सामान बेचेको छ। वर्षको ११ महिनाको अवधिमा उक्त रुपैयाँ बराबरको सामान निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ। गत वर्षको यही अवधिमा नेपालबाट जम्मा ८८ अर्ब रुपैयाँको सामान निकासी भएको थियो। चालू वर्षको यस अवधिमा नेपालबाट विदेशतर्फ हुने निकासीको रकम ३७ प्रतिशतले बढेको छ।

नेपालको निर्यात बढ्दै, दश महिनामा १ खर्ब ८ अर्बको निर्यात

काठमाडौं।नेपालको निर्यात व्यापारमा वृद्धि भएको छ।भन्सार विभागकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँको निर्यात गरेको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा निर्यात ३२.१९ प्रतिशतले वृद्धि भएको छ।गत आर्थिक वर्षको सोही अवधिमा कुल ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजारको निर्यात भएको थियो।

नेपालको निर्यात बढ्दै, दश महिनामा १ खर्ब ८ अर्बको निर्यात

काठमाडौं।नेपालको निर्यात व्यापारमा वृद्धि भएको छ।भन्सार विभागकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँको निर्यात गरेको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा निर्यात ३२.१९ प्रतिशतले वृद्धि भएको छ।गत आर्थिक वर्षको सोही अवधिमा कुल ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजारको निर्यात भएको थियो।