नेपालमा थप दुई जना काेराेना संक्रमित थपिए

काठमाडौं  ।  नेपालमा दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । २८९ जनाको पीसीआर परीक्षण गरिएकाेमा दुई जनामा संक्रमण पुष्टि भएकाे हाे । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए । शुक्रबार तीन जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।

सम्बन्धित सामग्री

२४ घण्टामा ४६ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय ८७ जनाको नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा १७ जना काेराेना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय ११ जना पुगेको छ । यस्तै थप २३ हजार नौ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २२९ जना काेराेना संक्रमित थपिए – देशसञ्चार

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको

४७६ संक्रमित थपिँदा ८३१ जना निको भए

पछिल्लो २४ घण्टामा नेपालमा ४७६ जना काेराेना संक्रमित थपिएका छन्। नौ हजार ४२४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट ६ हजार...

थप ५ हजार २९२ जनामा काेराेना संक्रमण, ८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २सय  ९२ जना काेराेना संक्रमित थपिएका छन् ।

थप २३६ जना काेराेना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा ८ लाख २३ हजार ९ सय ८० जनामा पीसीआर र ९५ हजार ७ सय ७० जनामा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको छ ।

थप २३६ जना काेराेना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा ८ लाख २३ हजार ९ सय ८० जनामा पीसीआर र ९५ हजार ७ सय ७० जनामा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको छ ।

दुई हजार चार काेराेना संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं :  पछिल्लाे २४ घण्टाकाे अवधिमा  देशभर दुई हजार ४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार १४ हजार ६ सय ५० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई हजार ४ जना संक्रमित भेटिएका हुन्यस अवधिमा १६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६ जना पुगेको छ।पछिल्लाे समय एक हजार ८ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

नेपालमा काेराेना संक्रमित दुई सय ७६ पुगे

महाेत्तरी र काभ्रेका दुईजना पुरुषमा काेराेना संक्रमण देखिएकाे छ । याेसँगै नेपालमा संक्रमितकाे संख्या संख्या

नेपालमा थप १० जनामा कोरोना संक्रमण, कोरोना संक्रमितको संख्या ६९ पुग्यो

नेपालमा आइतबार एकैदिन १० जनामा काेराेना संक्रमित भएकाे पुष्टि भएकाे छ । नेपालगन्जका नाै र पर्साका एकजनामा

थप तीन जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि, नेपालमा काेराेना संक्रमित ९ पुगे

नेपालमा थप तीनजनामा कोरोना भाइरस संक्रमण भएको फेला परेको छ । याेसँगै देशमा कोरोना संक्रमित हुनेको संख्या नाै