तनहुँमा रामचन्द्र पौडेललाई गोविन्दराज जोशी नै चुनौती

२५ असोज, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पनि तनहुँ-१ मा उम्मेदवार बनेका छन् । तनहुँबाट यसअघि ५ वटा चुनाव जितेका पौडेल सातौं पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका पौडेललाई २०७४ को चुनावमा वाम गठबन्धनको समर्थन पाएका एमाले एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) […]

सम्बन्धित सामग्री

रामचन्द्रलाई जिताउन तनहुँवासी आतुर, मतदाता पनि उत्साही

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल चुनाव जित्नेमा ढुक्क छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पौडेललाई जिताउन सो क्षेत्रका मतदाता उत्साहीत भएका छन् । उक्त क्षेत्रमा कांग्रेसको कारबाहीमा परेका गोविन्दराज जोशी र नेकपा एमालेबाट एकबहादुर रानाले उम्मेदवारी […]

गठबन्धनको बलले ढुक्क रामचन्द्र

संसदीय निर्वाचनमा तनहुँबाट जितेर पटक-पटक मन्त्री र सभामुख समेत भइसकेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल जिन्दगीमा एकपटक प्रधानमन्त्री बन्न लालायित छन् । जिल्ला तनहुँ र निर्वाचन क्षेत्र १ मा भने उनका घोषित ‘दुश्मन’ गोविन्दराज जोशी सधैं घातका लागि तयार अवस्था रहेका हुन्छन् । यसपटक पनि स्थिति उही छ । भ्रष्टाचार मुद्दा खेपिरहेका जोशीलाई रामचन्द्रकै कारण […]

गोविन्दराज जोशी : आफूलाई केन्द्रमा रोक्ने पौडेललाई जिल्लामै रोक्ने प्रयास

नेपाली कांग्रेसका नेताद्वय रामचन्द्र पौडेल र गोविन्दराज जोशीको पाँचदशक पुरानो सम्बन्ध कहिल्यै सहज भएन । २०२७ सालमा भद्रगोल जेलमा पौडेल र जोशी एक महिनाजति एउटै खाटमा सुते । २०३६ मा पोखरा र २०४२ मा गोरखा जेलमा पनि नौ-नौ महिना सँगै बसे । दमौली जेलमा पनि केही समय सँगै बिताए । खुला संसारमा भने दुई नेताबीच […]

तनहुँ–१ : किसान सम्झदै एमाले, जोशी बिर्सँदै कांग्रेस

शिव सत्याल/सुवास श्रेष्ठमङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी सरगर्मी तनहुँमा पनि बढेको छ । प्रमुख राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरू मतदातासम्म पुगेर आफ्ना प्रतिबद्धता राखिरहेका छन् ।तनहुँ क्षेत्र नम्बर १ का लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेबाट उम्मेदवार बनेका एकबहादुर राना र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी चुनावी प्रचार प्रसारमा तीव्र रूपमा लागेका छन् । सो निर्वाचन क्षेत्रबाट निर्वाचित सा

‘जोशीलाई एमालेको भर पौडेललाई एमालेकै डर’

काठमाडौं, कात्तिक १। आ–आफ्ना खर्कबाट पानीघाटमा जाँदा भेटिएका चौंरीजस्तै केही वर्षअघिसम्म केन्द्रीय समिति र एउटै कार्यक्रममा भेटिन्थे रामचन्द्र पौडेल र गोविन्दराज जोशी । नेपाली कांग्रेसका बैठक तथा कार्यक्रमका साथै तनहुँमा एकैसाथ देखिँदा केही वर्षअघिसम्म बोलेजस्तो गरे पनि उनीहरूमा आत्मीय सम्बन्ध भने थिएन । भेटिएका बखत छिनभरमै उनीहरू दुवै आआफ्ना बाटो लाग्थे । बाहिर एउटै पार्टीका […]

‘जोशीलाई एमालेको भर पौडेललाई एमालेकै डर’

काठमाडौं । आ–आफ्ना खर्कबाट पानीघाटमा जाँदा भेटिएका चौंरीजस्तै केही वर्षअघिसम्म केन्द्रीय समिति र एउटै कार्यक्रममा भेटिन्थे रामचन्द्र पौडेल र गोविन्दराज जोशी । नेपाली कांग्रेसका बैठक तथा कार्यक्रमका साथै तनहुँमा एकैसाथ देखिँदा केही वर्षअघिसम्म बोलेजस्तो गरे पनि उनीहरूमा आत्मीय सम्बन्ध भने थिएन । भेटिएका बखत छिनभरमै उनीहरू दुवै आआफ्ना बाटो लाग्थे । बाहिर एउटै पार्टीका नेता […]

‘जोशीलाई एमालेको भर पौडेललाई एमालेकै डर’

आ–आफ्ना खर्कबाट पानीघाटमा जा“दा भेटिएका चौंरीजस्तै केही वर्षअघिसम्म केन्द्रीय समिति र एउटै कार्यक्रममा भेटिन्थे रामचन्द्र पौडेल र गोविन्दराज जोशी।

तनहुँमा पौडेल-जोशी आमनेसामने

कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सातौं पटक चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धा आफ्नै पुराना सहकर्मी गोविन्दराज जोशी र एमालेका एकबहादुर रानासँग हुँदै छ ।

तनहुँमा 'जोशी' का‌ंग्रेसले कारबाही गर्‍यो रामचन्द्र पौडेललाई

तनहुँ : देशमा नेपाली कांग्रेस नामको एक मात्र पार्टी छ तर तनहुँमा दुईवटा नेपाली कांग्रेस छन्। पूर्व गृहमन्त्री समेत रहेका गोविन्दराज जोशी पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष। कार्यालय पनि दुई र जिल्ला कार्य समितिहरू पनि दुईवटा नै।  दुई पक्षलाई मिलाउन सभापतिलाई हम्मे हम्मे भइरहेका वेला विवाद झन् चुलिएक...

गुम्यो कांग्रेस विरासत

तनहुँमा कांग्रेसको २०४८ यताको चुनावी परिणाम हेर्दा यसपटकजस्तो पराजय कहिल्यै व्यहोरेको थिएन । रामचन्द्र पौडेल, गोविन्दराज जोशी, शंकर भण्डारी, प्रदीप पौडेल र ध्रुव वाग्लेलगायत प्रभावशाली नेताका कारण यहाँ कांग्रेसको उपस्थिति बलियो मानिँदै आएको थियो ।