नेपाल मेडिसिटी र यती एयरलाइन्सको सहकार्यमा एयर एम्बुलेन्स सेवा

नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स एवं तारा एयरबीच जहाजमार्फत बिरामीको उद्धार गर्ने सहकार्यका लागि सम्झौता भएको छ । अस्पतालका महाप्रबन्धक विजय रिमाल र एयरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड््गामीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रअनुसार, देशमा हेलिकप्टर तथा चार्टर्ड फ्लाइटबाट बिरामीलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एयरलाइन्स तथा तारा एयरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने छन् । सम्झौता कार्यान्वयनसम्बन्धी व्यवस्थाले बिरामीलाई रात्रीकालिन उद्धार उडान गर्नसमे

सम्बन्धित सामग्री

नेपाल मेडिसिटी बयोधा अस्पतालमा बेसिक लाइफ सपोर्ट तालिम सम्पन्न

काठमाडौं, ८ पुष । आकस्मिक अवस्थामा मानिसहरुलाई आवश्यक पर्ने जीवनरक्षाका तरिका, सीप र ज्ञानलगायतका विषयहरुमा करिब १ सय जना स्वास्थ्यकर्मीहरुलाई तालिम दिईएको छ । नेपाल मेडिसिटी बयोधा अस्पतालमा पौस ६ गतेदेखि ८ गतेसम्म आयोजना भएको तीन दिने बेसिक लाइफ सपोर्ट तालिममा दुर्घटना वा अन्य कारणले बेहोस भएका, हर्ट–अट्याक लगायतका आकस्मिक उपचार आवश्यक भएकाहरुको जीवन रक्षा […]

नेपाल मेडिसिटी बयोधा हस्पिटलले विश्व मुटु दिवस मनाउदै

पर्सा, ९ असोज । बीरगंजको घडिअर्वा पोखरीमा आज विहान करिब २ सय ५० जनाको मुटु परीक्षण गरिएको छ । आगामी २९ सेप्टेम्बर बिहिबारका दिन विश्व मुटु दिवस भब्य रुपमा मनाउने क्रममा आजदेखि ४ दिनसम्म नेपाल मेडिसिटी बयोधा हस्पिटल, बीरगंजमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको हो । मानिसहरुको जीवनशैली, खानपान तथा ब्यस्तताका कारणबाट मुुटुसम्बन्धी समस्याहरु […]

नेपाल मेडिसिटी बयोधा हस्पिटलले फिजियोथेरापी सेवालाई विस्तार गर्ने

काठमाडौं, २३ भदौ । नेपाल मेडिसिटी बयोधा अस्पतालले फिजियोथेरापी तथा रिह्याबिलिटेशन सेवालाई विस्तार गरी मधेस प्रदेशकै उत्कृष्ट सेन्टरको रुपमा विकास गर्ने भएको छ । आज सेप्टेम्बर ८ विश्व फिजियोथेरापी दिवसको उपलक्ष्यमा अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका प्रमुख विजय रिमालले वीरगञ्ज औद्योगिक करिडोर तथा पूर्व–पश्चिम राजमार्गका कारणबाट उक्त स क्षेत्रमा औद्योगिक दूर्घटना, राजमार्ग सवारी दूर्घटना तथा घरेलु […]

मेडिसिटीले मनायो अन्तराष्ट्रिय नर्स दिवस

नेपाल मेडिसिटी अस्पतालले एक औेपचारिक कार्यक्रम गरी बिहिबार अन्तराष्ट्रिय नर्स दिवस मनाएको छ।

खेलाडीलाई स्वास्थ्य उपचार प्रदान गर्न नेपाल मेडिसिटी र एन्फाबीच सम्झौता

खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट र उच्चस्तरीय उपकरण सहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले नेपाली फुटबलको नियामक निकाय एन्फासंग सम्झौता गरेको हो।

पशुपतिनाथमा नेपाल मेडिसिटी अस्पतालकोे निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

न्युज अफ नेपाल, काठमाडौँ । महाशिवरात्री पर्वको अवसरमा नेपाल मेडिसिटी अस्पतालद्वारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा बुधबार र बिहिबार गरी करिब पाँच सय भक्तजन तथा सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । प्रत्येक वर्षजस्तै यस वर्ष पनि नेपाल मेडिसिटी अस्पतालले पवित्र धार्मिक स्थलमा स्वास्थ्य सेवा प्रदान गरेकोमा एम्बुलेन्स सहितको चिकित्सक, पारामेडिक्स, तथा नर्स लगायतको चिकित्सकीय […]

नेपाल मेडिसिटी र बुद्ध एयर बीच सहकार्य

स्वास्थ्य पर्यटन तथा हवाई चिकित्सा सेवा लगायत पर्यटन र स्वास्थ्य क्षेत्रको उत्कृष्ट गन्तब्यको रुपमा नेपाललाई चिनाउने अभियानका लागि नेपाल मेडिसिटी र बुद्ध एयरले सहकार्य गर्ने भएको छ । गैह्र आवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो र बुद्ध एयरका कार्यकारी निर्देशकवीरेन्द्र बहादुर बस्नेतले अएक सम्झौतापत्रमा हस्ताक्षर गरी सहकार्यको थालनी…