काठमाडौं, ८ पौष । नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले प्रचण्डकै खल्तीको मिडियाले अर्थमन्त्री जर्नादन शर्मामाथि शृंखलावद्ध हमला जारी राखेको भन्दै यसको राजनीतिक रहस्य राष्ट्रिय सम्मेलन रहेको टिप्पणी गरेका छन् । उनले शर्मामाथि महासचिवको दाबी छाड्ने वा अर्थमन्त्री छाड्ने चुनौती आएको टिप्पणी समेत गरे । आज ट्वीट गर्दै बाँस्कोटाले अर्थमन्त्री शर्मा प्रचण्डको जालोमा रहेको समेत बताए […]