केपी ओली प्रवृत्तिलाई परास्त गरिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृत्तिलाई परास्त गर्ने बताएका छन् । बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै केपी ओली प्रवृत्ति विरुद्ध लड्ने बताएका हुन् । ‘लड्ने हो, भिड्ने हो, वाईसीएल र क्रान्तिकारी मिलेर टीम बनाउने हो, जाग्ने हो’, उनले उनले । पार्टी क्रान्तिकारी ढंगले चल्ने भन्दै आफूले ल्याएको परिवर्तन जोगाउन शान्तिपूर्ण संघर्ष गर्ने प्रचण्डले बताए ।  उनले प्रतिक्रियावादीलाई हेप्दा र लड्दा केही फरक नपर्ने भन

सम्बन्धित सामग्री

रामचन्द्र पौडेल भन्छन् : कांग्रेसको प्रतिस्पर्धी प्रचण्ड होइन, केपी ओली हुन्

२२ वैशाख, भरतपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुको प्रतिस्पर्धी प्रचण्ड नभई केपी शर्मा ओली भएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातिर लैजान खोजेकाले गठबन्धन गर्नु परेको बताए । ओली निमित्त नायक बनेको भन्दै उनले भन्दै उनले भने, ‘कांग्रेसको प्रतिस्पर्धा केपी ओली प्रवृत्तिको […]

प्रचण्ड कम्युनिस्ट भए म कम्युनिस्ट होइन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्ट भए आफु कम्युनिस्ट नहुने बताएका छन् । सोमबार प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनको सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मानिसहरुले वामपन्थी भनेको प्रचण्ड नै सम्झने गरेको पनि बताए ।‘नबुझेर मान्छेहरुले म त वामपन्थी हुन सक्दिन भन्छन् । वामपन्थी भनेको उसले बुझेकै छैन’, अध्यक्ष ओलीले भने, ‘अलिकति के भो भने वामपन्थी भनेको मान्छेहरुले प्रचण्ड सम्झन्छन् । अनि कसरी

केपी ओली भिलेन भए, लड्दै जाने हो : प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओली भिलेन भएको टिप्पणी गरेका छन्। नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग अन्तक्रियामा उनले विश्वमै कम्युनिष्ट पार्टीभित्र भिलेन जन्मिएको उल्लेख गरे। “संसारमा कुनै त्यस्तो कम्युनिष्ट पार्टी छैन जहाँ भिलेन नजन्मिएको होस्। भिलेन जन्मिन्छन् लड्दै जाने हो”,उनले भने। संविधान,प्रणाली र लोकतन्त्रका मूलभूत मान्यताको र राष्ट्रियताको रक्षाका लागि एक हुनुको विकल्प नभएको प्रचण्डको दाबी थियो।

केपी ओली फासिस्ट हुन् : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली फासीवाद तर्फ उन्मुख भएको आरोप लगाएका छन्। आज राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने 'केपी ओलीले फासीवादलाई बढावा दिँदैछन्। केपी ओली फासिस्ट हुन्।' ओलीले असंवैधानिक ढंगबाट संवैधानिक आयोगमा नियुक्त गरेको भन्दै श्रेष्ठले कामचलाउ ओली सरकार…

केपी ओली भष्मासुर हुन् : माधव नेपाल

काठमाडौं : नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओली भष्मासुर भएको भन्दै त्यस्ता प्रवृतिको अन्त्य गर्नुपर्ने बताएका छन्।   'केपी ओली भष्मासुर हुन्। शिवले भष्मासुरलाई बनाए। भष्मासुरले शिवलाई भष्म पार्न खोजे। अन्तिममा के भयो थाहा छ? शिवले भष्मासुरलाई समाप्त गरिदिए,' नेकपाको प्रचण्ड-नेपाल समूहको विरोधसभामा बोल्दै उनले भने, 'केपी ओलीलाई कम्युनिस्ट पार्टीले…

केपी ओली खलनायक हुन् : पम्फा भुसाल

नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी ओली प्रतिगामी भएको बताएकी छन् । प्रतिगमनकारी कदम चालेर केपी ओलीले आफूलाई प्रतिगामी र खलनायक बनाएको टिप्पणी गरिन्

केपी ओली ‘तानाशाह’ ले घुँडा टेक्नुपर्छ : शाक्य

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले केपी ओली कम्युनिस्टविरोधी, परिवर्तनविरोधी भएको बताएकी छिन् । उनले केपी ओली ‘तानाशाह’ भएको आरोप लगाइन् । उनले भनिन्, ‘केपी ओली ‘तानाशाह’ले घुडा टेक्नु पर्छ...

केपी ओली होइन, ओली प्रवृत्ति समस्या भयो : नेपाल

२३ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति अहिलेको समस्या भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तर्क्रियामा नेता नेपालले प्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि नै आफैंले संसदमा देश डुब्न लायो भनेर बोलेको स्मरण गरे । त्यही बोले वापत आफूलाई खेदेको भन्दै उनले कार्यशैली सुधारका […]