पोखरामा गिद्ध गणना गरिने

गण्डकी– पोखरामा शनिबार गिद्ध गणना गरिने भएको छ । पोखरा पक्षी समाजको सक्रियतामा प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार गिद्ध गणना गर्ने गरिएअनुसार पोखरामा गिद्ध गणना गर्न लागिएको हो । प्रत्येक वर्षको सेप्टेम्बरको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका रुपमा लिने गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मन शान्त घिमिरेले जानकारी दिए । गिद्ध मरेको सिनो खाएर […]

सम्बन्धित सामग्री

विषाक्त आहाराले गिद्ध संरक्षणमा चुनौती, एक वर्षभित्रमा २३ गिद्ध मरे

विषाक्त आहाराका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ । विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्ध मर्ने क्रम बढ्दै गएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा विषाक्त आहाराका कारण एक वर्षभित्रमा २३ गिद्ध मरेका छन् । विषाक्त आहाराका कारण बिरामी भएका गिद्धको उद्धार गरिएको जटायु रेस्टुरेन्टका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरी बताउनुभयो । “गिद्ध जोगाउन ठूलो चुनौती […]

५ गिद्ध र २ स्याल मरेको भेटियो, ७ वटा गिद्ध विरामी

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–११ लोकाहा खोला किनारमा आज पाँच गिद्ध (जटायु) मृत फेला परेका छन्। चार डङ्गर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेका हुन्।जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार सोही स्थानमा एउटा सुन गिद्ध र ६ डङ्गर प्रजातिको गिद्ध विरामी अवस्थामा फेला परेका छन्।गिद्ध मरेको स्थानमा दुई स्याल पनि मृत फेला परेकाले त्यही सिनो खाएर गिद्ध मरेको आशङ्का गरिएको छ। खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर

गिद्ध संरक्षणमा बेवास्ता

डडेल्धुरा । डडेल्धुरामा करिब १५ वर्ष अघि ठूलो संख्यामा देखा पर्ने गिद्ध पछिल्लो समय लोप हुँदै गएका छन् । लोप हुँदै गएका प्रकृतिका कुचिकारको रुपमा रहेका चरा प्रजाती गिद्ध हिजो आज गाउँघर तिर निकै कम संख्यामा देखिन थालेका हुन् । जिल्लाका ठूला पहाड, भीरपाखामा दैनिक जसो सहजै देखिने गिद्ध पछिल्लो समय दिन प्रतिदिन वातावरण असन्तुलित […]

गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्टमा स्थानान्तरण

गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो । प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासीपूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर जङ्गलमा अन्य गिद्धसँग घुलमिल हुन सिकाएर […]

आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस : पोखरामा गिद्ध गणना गरिँदै

काठमाण्डाै – आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बरको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिन्छ । दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाउन थालिएको दिवस सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । गिद्ध मरेको सिनो खाएर बाँच्ने पक्षी हुन् । हानिकारक किटाणु तथा सडेको मासु पचाउनसक्ने भएकाले गिद्धलाई प्रकृतिका कुचिकार भन्ने गरिएको छ । नेपाल पक्षी संरक्षण सङ्घको अगुवाइमा १४औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा विभिन्न कार्यक्रम भैरहेका छन् । यसवर्ष नेपालम...

दार्चुलामा गिद्ध लोप हुँदै

पछिल्लो समय दार्चुलामा पनि गिद्ध लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् । प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो । विशेष गरी गिद्धको बासस्थान सिमलको रुख भएकाले पछिल्लो समय बढ्दो वन विनाशका कारण सिमलका रुख हराउँदै गएपछि गिद्धको बासस्थान पनि हराउँदै गएको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख प्रमानन्द कुँवरले बताए ।ठूलठूला भीरमा समेत गिद्ध पाइने भए पनि

दार्चुलामा गिद्ध लोप हुँदै

काठमाडौँ,८ भदौ । पछिल्लो समय दार्चुलामा पनि गिद्ध लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् । प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो । विशेष गरी गिद्धको बासस्थान सिमलको रुख भएकाले पछिल्लो समय […]

दार्चुलामा लोप हुँदै गिद्ध

दार्चुला । पछिल्लो समय दार्चुलामा पनि गिद्ध लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् । प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो । विशेष गरी गिद्धको बासस्थान सिमलको रुख भएकाले पछिल्लो समय बढ्दो […]

खैरो हिमाली गिद्ध

कञ्चनपुर, १५ मंसिर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदी किनाराको रुखमा बसेको दुलर्भ खैरो हिमाली गिद्ध । हिउँदको समयमा हिमाली क्षेत्रबाट बसाइ सरेर हिमाली गिद्ध यहाँ आउने गर्छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस

आठ गिद्ध प्रकृतिमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका आठ गिद्ध आज प्रकृतिमा छाडिएको छ । यहाँ हुर्काएर १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका गिद्धलाई आज छाडिएको हो ।