होटल फरेस्ट इनको आइपिओ खुल्यो, कसले दिन पाउॅंछन् आवेदन?

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।