१० असोज, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ स्यालबिसौनामा पहिरो खसेपछि रिडी–तम्घास सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
शुक्रबार राति करिब ९:४५ बजे लेदोसहितको पहिरो खसेर मदन भण्डारी राजमार्गको सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक …
१० असोज, गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ अन्तर्गत लामोचौपारी आसपासका बस्तीमा कालीगण्डकी र रिडी खोलाको प्रभाव बढेपछि स्थानीयलाई सजग गराउँदै बस्ती खाली गराउन थालिएको छ ।
खोलाको बहाव र जोखिम बढेपछि स्थानीयले घरमा रहेका सामानहरू …
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ । हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा गएका पर्यटकलाई […]
सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो।