काठमाडौं– नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले तिब्बतबाट भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका दलाई लामासँग भेटघाट गरेका छन् । उनले दलाई लामालाई भेटेर आशीर्वाद लिएको उनको सचिवालयले जनाएको छ। सामाजिक सञ्जालमार्फत चौधरीले उक्त भेटलाई ‘शान्ति, ज्ञान र प्रेरणाले भरिएको विशेष क्षण’ भन्दै उल्लेख गरेका छन्। दलाई लामालाई विश्वभर शान्ति, सहिष्णुता र मानवताको सन्देश दिने आध्यात्मिक […]
गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको प्रगति न्यून देखिएको छ । हालसम्म उक्त आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत पुगेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । पछिल्लोपटक गत सेप्टेम्बरमा आयोजनाको ठेक्का म्याद थप गरिएको थियो । आगामी जुन ३० सम्ममा म्याद थप भए पनि […]
राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु भएको छ । राजविराज नगरपालिका–४ का २५ वर्षीय बौवा भन्ने गजेन्द्र दासको मृत्यु भएको हो । राजविराज–३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका गजेन्द्रको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए । दुईपल्ट माछा मारेर बाहिर निस्केका उनी तेस्रो पटक पुनः […]
Kathmandu. Russian President Vladimir Putin has stated that Russia is ready to cooperate on oil and gas supply if European countries provide clear and positive signals for cooperation. He expressed the view that long-term, stable, and politically unpressured cooperation would be beneficial for both sides.Speaking at an event on Monday, President Putin mentioned that Russia is open to long-term and sustainable cooperation if European companies and energy buyers move towards it. He stated that Russia has not refused cooperation regarding energy supply in the past and remains interested in continuing cooperation based on mutual interests in the future.This statement comes...
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले सहकार्यका लागि स्पष्ट र सकारात्मक संकेत दिएमा तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।
२६ फागुन, काठमाडौं । इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई) मा हालसम्म ६ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा एक जना नेपाली, २ …