सागर न्यौपाने, स्याङ्जा।स्याङ्जामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्ममा ८९ हजार ६४४ मत खसेको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार उक्त संख्या जिल्लाको कुल मतदाताको करिव ३७ प्रतिशत हो। जिल्लामा बिहानदेखि नै अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग […]
काठमाडौं– डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर फर्कँदै गरेकी ९० वर्षीया शान्ता रेग्मीले जीवनमा कति पटक मतदान गरे भन्ने ठ्याक्कै सम्झना छैन । एउटै कुराको सम्झना भने उहाँलाई स्पष्ट छ, विगतका चुनावमा मत दिएका धेरै नेताहरू जितेर गए, तर अधिकांशले जनतासँग गरेका वाचा पूरा गर्न सकेनन् । कतिपय त फर्केर पनि आएनन् […]
डोटी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत डोटी जिल्लामा दिउँसो २:०० बजेसम्म ३३ हजार ८७१ मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये पुरुष १४ हजार ६८२र महिला १९ हजार ३८९ रहेका छन् । यो कुल मतदाताको २६ दशमलव ४ प्रतिशत हो ।
RajdhaniDaily.com | काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार दिउँसो २ बजेसम्म ६ -
नबराज छत्कुली, धादिङ । जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा अपरान्ह २ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयका अनुसार जिल्लाभर रहेका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उपस्थिति क्रमशः बढ्दै गएको छ। बिहानको समयमा तुलनात्मक रूपमा कम देखिएको मतदानदर दिउँसोतिर बढ्दै गएको बताइएको छ। जिल्लामा रहेका कुल मतदाता सङ्ख्या […]
नेपाल प्रहरीको केन्द्रीय निर्वाचन परिचालन केन्द्रका अनुसार कोशी प्रदेशमा २३ प्रतिशत मत खसेको छ । यस्तै, मधेसमा २०, वागमतीमा १९, गण्डकीमा २१ प्रतिशत मत खसेको छ ।