काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगेसँगै नेकपा (एमाले) भित्रको असन्तुष्टि सार्वजनिक रूपमा देखिन थालेको छ। सचिवालयले प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्र परिवर्तन गर्ने निर्णय गरेपछि पार्टीकै नेताहरूबाट आलोचना सुरु भएको हो। शनिबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेललाई यसपटक पाल्पा क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने निर्णय गर्यो। यसअघि रुपन्देही–२ बाट लगातार निर्वाचित […]