वीरगन्ज– पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जाँच टोलीले पर्साको हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा१०च १२५० नम्बरको गाडीमाथि जाँच गर्दा गाडीको पछाडि डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बक्साभित्र शङ्कास्पद वस्तु फेला पारेर अनुसन्धान […]
काठमाडौं– काठमाडौंको महाबौद्ध, दरबार हाई स्कुल, पद्मकन्या क्याम्पस र वाल्मीकि क्याम्पसस्थित मतदान केन्द्रमा व्यवस्थापनको काम तीव्र पारिएको छ । मतदान केन्द्रलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, निर्वाचन प्रहरी, स्थानीय कर्मचारी तथा निर्वाचन अधिकृत खटिएका छन् । \ सुरक्षासहित आवश्यक सामग्री व्यवस्थापन र मतदातालाई सहज वातावरण बनाउन तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।
काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा पहिरो गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला ११ हजार रुपैयाँले घटेको हो । अघिल्लो दिन प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ रहेको सुनको बुधबार भने ३ लाख १७ हजार ६०० कायम भएको हो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज […]
Bengaluru. Royal Challengers Bengaluru (RCB) has confirmed that it will play five of its home games at the M. Chinnaswamy Stadium for the upcoming 'Indian Premier League' (IPL) 2026. This decision was made following a lengthy discussion between officials of the Karnataka State Cricket Association and RCB on Monday.The Board of Control for Cricket in India (BCCI) has also been informed, and the official IPL schedule is expected to be released soon. It is likely that the season's opening match, a playoff, and the final match, possibly on March 28, will also be held at Chinnaswamy.The franchise has confirmed that...