काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । डुबानबाट प्रभावित सुकुम्वासीहरूको अवस्था बुझ्न त्यसतर्फ गएका अन्सारी र उनको टिमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले लछारपछार गर्दै उनलाई जबरजस्ती प्रहरी भ्यानमा हालेर लगेको थियो । घटनाप्रति नेपाल जेन-जी मुभमेन्ट अलायन्सले आपत्ति जनाएको छ।
RajdhaniDaily.com | काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, -
काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । सडकबाट अनियन्त्रित भई जीप करिब ३०० मिटर तल खसरे दुर्घटना भएको हो । भौगोलिक विकटताका कारण घटनास्थलमा हेलिकप्टर पठाइएको छ । घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान खुल्न बाँकी […]
२७ असार, काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले दूधराज तामाङलाई पक्राउ गरेको छ ।
अपराधन अनुसन्धान कार्यालयको टोलीले उनलाई शनिबार पक्राउ गरेको हो ।
काभ्रे घर भएका तामाङ नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन् । उनी यसअघि …