RajdhaniDaily.com | काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा भोलि शीर्ष नेतृत्वबीच सर्वदलीय बैठक बस्ने भएको छ । रास्वपाका प्रवक्ता -
Youth from Samagaun in Gorkha’s Chumnubri Rural Municipality-1 have announced an indefinite hunger strike at Manaslu Base Camp against climate injustice and
चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न तथा तेल, चिनी, दाल, चामललगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन, कृत्रिम अभाव नियन्त्रण गर्न र उपभोक्तालाई सहुलियत दिन सरकारसँग माग गरेका हुन्। […]
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप निरन्तरता दिने विषयमा कुराकानी भएको थियो । साथै, नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहयोग तथा आपसी सहकार्यमा केन्द्रित रहेर छलफल […]
काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले ल्याएको कार्यतालिका अनुसारको महाधिवेशनमा सहभागी नहुन अपिल गर्नुभएको छ । गगन थापा नेतृत्वको संस्थापन पक्षले १५औं महाधिवेशन अन्तर्गत असोज ३ र ४ मा वडा अधिवेशन शुरु गर्ने भएपछि देउवाले यस्तो अपील जारी गर्नुभएको हो । देउवाले आफू १४औं महाधिवेशनबाट निर्वाचित सभापति भएकाले १५औं महाधिवेशन गर्न […]