नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा बिहान पल्टिएको थियो। बसमा १८ जना यात्रु सवार थिए। दुर्घटनामा चालकसहित छ जनाको मृत्यु भएको छ भने […]
बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत सन्दीप रेग्मी बाढीपछि विद्यालय जान सकेका छैनन् । यही असोज ११ गते निसीखोलामा आएको बाढीले बगर बनाएको आफ्नो घर भएको स्थान हेरेर टोलाइरहेका सन्दीपमा देखिएको यो अन्योल यतिबेला बागलुङका हजारौँ विद्यार्थीमा देखिएको छ । उनको न त घर छ, न त कापी-कलम र […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी चर्चामा आएको छ। नेपाल मुस्लिम संघको पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यका रूपमा काम गरिसकेका सत्तारले पार्टीभित्र संगठन सुदृढीकरण, समावेशी प्रतिनिधित्व र बदलिँदो राजनीतिक परिस्थितिअनुसार कांग्रेसलाई थप संस्थागत बनाउने विषयलाई प्राथमिकतामा राख्दै आफ्नो राजनीतिक दाबी अघि सारेका छन्। […]
Some names are written in capital letters in the history of political parties. But the names of countless people who sustain that history are not written anywhere. They have opened their homes for meetings, taken care of their friends' families in difficult times, and stood by the party in the village even after electoral defeat. They are the ones who maintain the organization's presence in the absence of leadership. The moral foundation of political parties rests on their trust and continuity.How is such a worker addressed when they reach their own party office? Who listens to their concerns? How much...