काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज श्रद्धा र भक्तिपूर्वक ऋषिपञ्चमी पर्व मनाउँदै छन् । ऋषिपञ्चमीका अवसरमा देशभरका विभिन्न धार्मिक तथा तीर्थस्थलमा पूजा–आराधना गर्ने भक्तजनको भीड लागेको छ । काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि सप्त ऋषिसहित अरुन्धतीको पूजा–आराधना गर्ने भक्तजनको उल्लेख्य भीड रहेको छ । विशेष गरी महिलाहरूले ऋषि पञ्चमीका दिन स्नान गरी सप्तऋषि र अरुन्धतीको […]
वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका-५, साविक सुगा निकास गाविस-३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ।
सर्वोच्च अदालतका नौमध्ये सात न्यायाधीशले सोमबार तल्लो अदालतको निर्णयलाई कायम राख्दै ट्रम्प प्रशासनको कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाएको भनेर द न्यू योर्क टाइम्सले लेखेको छ।
म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट बचत भएको २० लाखभन्दा बढी रकम स्थानीय पर्यटन पूर्वाधार निर्माणमा लगानी गरेको छ। वि.सं. २०८१ र २०८२ को दसैँ मेलाबाट प्राप्त आम्दानीलाई क्लबले पर्यटन विकास तथा सामाजिक काममा परिचालन गरेको हो। क्लबका सचिव विकास पुनका अनुसार पछिल्लो दुई वर्षमा दोवा क्षेत्रको पर्यटन, भौतिक पूर्वाधार र […]
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा मन्त्रालय आयोजनाहरूको सुरक्षाको पूर्वतयारीमा जुटेको हो । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठकाअनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण, सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण […]