२६ फागुन, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभई ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताएकी छन् ।
सर्वोच्च अदालतद्वारा अन्तर्राष्ट्रिय महिला दिवस र अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले …
२६ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं रूपन्देही–२ का उम्मेदवार विष्णु पौडेलले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण मंगलबार सार्वजनिक गर्दै पौडेलले चुनावमा २८ लाख सात हजार एक …
२६ फागुन, काठमाडौं । कतारको रक्षा मन्त्रालयले देशलाई लक्षित गरी गरिएको क्षेप्यास्त्र आक्रमणलाई आफ्ना सशस्त्र बलले आकासमै नष्ट गरेको दाबी गरेको छ ।
राजधानी दोहाको आकाशमा पटक-पटक विस्फोटका आवाज सुनिनुका साथै उच्च खतराको चेतावनी जारी गरिएपछि …
तेहारान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व ‘चाँडै समाप्त हुने’ दाबी गरे पनि इरानले भने लडाइँ आवश्यक परेसम्म जारी रहने सङ्केत दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले मङ्गलबार यस्तो दाबीप्रति शङ्का व्यक्त गर्दै आफ्नो देश मिसाइल आक्रमण जारी राख्न तयार रहेको बताए । तेहरानले अमेरिका–सहयोगी खाडी राष्ट्रहरूलाई लक्षित गरी नयाँ आक्रमण सुरु गरेको केही […]
काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने भएको छ । मंगलबार एन्फाले नेपाल खेलाडी सङ्घसँग सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने गरी सहमति गरेको हो । चैत ३० गते उद्घाटन गरी केही समय लिग स्थगित गर्ने र त्यसपछि तालिका तयार गरेर […]