काठमाडौं– सर्लाहीको एउटा मतदान केन्द्रको मतदान स्थगित भएको छ। त्यहाँबाट एमालेका उम्मेदवारले दिएको सूचनाअनुसार सर्लाहीको बलरा १ स्थित मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताका अनुसार त्यहाँ यो रास्वपा उम्मेदवार अमरेश सिंहले मतदान गर्ने बुथ हो । सही बुथमा कांग्रेस र रास्वपाका राजनीतिक प्रतिनिधि बीच विवाद सिर्जना भएपछि मतदान स्थगित भएको […]
Tanahun. A 107-year-old resident of Shuklagandaki Municipality-3, Bankewa, Ganesh Bahadur Rawat, cast his vote today.Rawat voted from the Nirmal Basic Primary School, Bankewa polling station, which falls under Tanahun Constituency No. 2.After voting, he expressed happiness at being able to exercise his right to franchise....