१९ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले हेटौंडाको सडक विस्तार सम्बन्धी सूचना कार्यान्वयन नगर्न उत्प्रेषण आदेश दिएको छ ।
पूर्वप्रतिनिधिसभा सदस्यसमेत रहेकी विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले आज १९ मंसिर शुक्रबार …