काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगार ऐन २०६४ लाई समय सापेक्ष संशोधन लगायतका १५ बुँदे माग अघि सार्दै वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको हो । श्रमिकको पारदर्शी […]
काठमाडौं- नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले विद्यालय शिक्षामा सुधारका विषयमा यसअघि भएको सहमति कार्यान्वयनको माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने लगायतका आफूहरूका मागका बारेमा […]
काठमाडौँ । नेपाल प्रहरीले सूचना प्रविधि, मानव स्रोत व्यवस्थापन र भौतिक पूर्वाधारका क्षेत्रमा व्यापक सुधार गर्दै संगठनलाई आधुनिक एवं प्रविधिमैत्री बनाउने योजना अघि सारेको छ । शुक्रवार आयोजित एक पत्रकार सम्मेलनमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले प्रहरीको भावी स्वरूप र कार्ययोजनाबारे विस्तृत जानकारी दिएका हुन् । प्रहरीले साइबर अपराध र स्क्यामिङका घटनालाई न्यूनीकरण गर्न […]
Biratnagar. Formal discussions have begun between the Communist Party of Nepal (UML) and the Communist Party of Nepal (Maoist Centre) for the formation of a new government and power-sharing in Koshi Province. In a meeting held on Friday between the top leaders of the two parties at the Chief Minister's residence in Biratnagar, preliminary discussions were held on the distribution of ministries, the common minimum program of the government, and budget review. Speaking to journalists after the meeting, Indra Bahadur Angbo, the leader of the CPN (Maoist Centre)'s parliamentary party, said that positive discussions were held on how to move...
चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव वन्यजन्तुबीचको सहअस्तित्व जोगाउनका लागि ‘हात्ती सेन्चुरी’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताएकी छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले मानवको बाँच्ने अधिकार जस्तै वन्यजन्तुको पनि हुने बताइन् । उनले भनिन्, ‘जति मानवलाई बाँच्ने अधिकार छ, त्यति जीवजन्तुलाई पनि स्वतन्त्रता र बाँच्ने अधिकार छ । उनीहरूलाई सुरक्षित स्थानमा रही […]
Kathmandu. Nepal Police has identified the misuse of social media and increasing financial crimes as the main security challenges at present. Speaking at a press conference on Friday, Deputy Inspector General and spokesperson Binod Singh KC stated that there is an increased risk of communal, ethnic, and religious harmony being disturbed due to misinformation and disinformation disseminated through social media. Police statistics show a significant rise in financial crimes and cybercrimes in recent times. Spokesperson KC informed that among the analysis of ten major types of crimes, 'scamming' related to cybercrime has been observed more frequently. 'Recent incidents have confirmed...