काठमाडौँ। सरकारले हेटौंडा बजार क्षेत्रको मुख्य सडकमा ५३१ वटा संरचना शनिबार एकै दिन भत्काइएकामा गतिशील लोकतान्त्रिक पार्टीले विरोध जनाएको छ। गतिशीलका सहरी विकास विभाग प्रमुख जगन्नाथ लामिछानेले बुधबार विज्ञप्तिमार्फत हेटौंडा सहरका सम्बन्धमा तीनवटा माग अघि सारेका छन्। जसमा पहिलो मागमा भनेको छ- ‘बजार क्षेत्रमा वैध रूपमा बसोबास/व्यवसाय गरिरहेका नागरिकको अवस्थाबारे तत्काल छानबिन गर्न एक समिति […]