Kathmandu. CPN-UML leader and former chairman of the State Directors' Committee for Implementation, Policy, and Responsibility Monitoring and Evaluation, Thakur Gaire, has stated that practical difficulties may arise in the committee's work due to the busyness of the Members of Parliament (MPs).Speaking at the committee meeting on Wednesday, Gaire expressed this view.He said that it is challenging to give sufficient time to the committee as MPs have to go to ministries and their constituencies for construction, budget, and various other tasks. He mentioned that when MPs go to their districts, demands arise from local levels regarding development construction and other...
आज बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका क्षति तथा समस्यालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने बताए।
ओप्पोले नेपाली बजारमा रेनो १६ सिरिज सार्वजनिक गरेको छ। फेसन शोमार्फत सार्वजनिक गरिएको सिरिजअन्तर्गत रेनो १६ फाइभजी र रेनो १६ एफ फाइभजी दुई मोडल उपलब्ध हुने कम्पनीले जनाएको छ। नेपालमा रेनो १६ फाइभजीको मूल्य १ लाख ९ हजार ९९९ रुपैयाँ र रेनो १६ एफ फाइभजीको ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ। दुवै फोन पप ह्वाइट […]
चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने भएको छ । त्रिशूली बाढीबाट सडकको तल्लो भाग बगाएपछि त्यस ठाउँमा उक्त राजमार्ग यही भदौ १४ गते यातायात सेवा सञ्चालन गर्न नमिल्ने गरी भासिएको थियो । सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध बनेको सो राजमार्ग यही भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो । नागढुङ्गा–मुग्लिन […]