RajdhaniDaily.com | काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण -
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले जनकपुरसामु उक्त लक्ष्य प्रस्तुत गरेको हो। अब जनकपुरले जित हात पार्न १३३ रन बनाउनुपर्नेछ। कर्णाली भने आफ्नो योगफल रक्षा गर्दै जनकपुरलाई लक्ष्यसम्म पुग्न नदिने प्रयासमा रहनेछ। […]