धुर्मुस–सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर रिलिज

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । बैवाहिक जीवनमा आउने उचाव–चढाव देखाइएको ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी बाँस्सै’को धुर्मुस–सुन्तलीकै गेटअपमा देखिएका छन् ।लेखन र निर्देशन समेत धुर्मुस–सुन्तलीको रहेको फिल्ममा उनीहरुको अलवा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय समेटिएको छ ।फिल

सम्बन्धित सामग्री

सौगात, अर्पण र अनुपविक्रमको ‘लाखे’को ट्रेलर रिलिज

काठमाडौं । सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाही स्टारर फिल्म ‘लाखे’को ट्रेलर रिलिज भएको छ । नेवारी परम्परामा रहेको लाखेलाई विम्बात्मक रुपमा प्रस्तुत गरिएको फिल्मको टिजरमा मुख्य पात्र चित्रित छन् । टिजरमा मुख्य कलाकार सौगात, अर्पण, अनुपविक्रम, आर्यन र प्रशान्त ताम्राकारको एक्सन दृश्यलाई ठाउँ दिइएको छ । सम्राट बस्नेत निर्देशित फिल्म भदौ ३१ मा […]

रणवीर-आलियाको ‘ब्रह्मास्त्र’को ट्रेलर रिलिज

काठमाडौं । सन् २०२२ को प्रतीक्षित बलिउड फिल्म ब्रह्मास्त्रको औपचारिक ट्रेलर रिलिज भएको छ । आयन मुखर्जी निर्देशित फिल्ममा रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका छ । फिल्म आगामी सेप्टेम्बर ९ अर्थात् भदौ २४ गतेदेखि प्रदर्शन हुँदैछ । पहिलो भाग बताइएको फिल्म ब्रह्मास्त्रको ट्रेलरमा सत्य असत्य, आशा र निराशाबीचको लडाइँ देखाइएको छ । भारतीय […]

टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबल ७’ को ट्रेलर रिलिज

हलिउड सुपरस्टार टम क्रुजको आउँदो फिल्म  ‘मिसन इम्पोसिबलः डेड रेकोनिङ पार्ट वान’ को ट्रेलर रिलिज भएको छ । ट्रेलर रिलिज लगतै सामाजिक संजालमा भाइरल भएको थियो । ट्रेलरमा भरपुर एक्सन समेटिएको छ ।टम क्रुजको यो फिल्म दर्शकको प्रतिक्षित सुचिमा छ । मिसन इम्पोसिबल अभिनेता टम क्रुजको सबैभन्दा सफल तथा प्रसिद्ध फ्रेन्चाई मध्यको एक हो । जसको सातौ श्रृंखला ‘मिसन इम्पोसिबलः डेड रेकोनिङ पार्ट वान’ हो । फिल्मको छायांकन भइसकेको छ ।टम क्रुजको एक्सनका फ्यान नेपालमा पनि धेरै छन् । उनका फि

अजय र अमिताभको ‘रनवे ३४’ को ट्रेलर रिलिज

बलिउड सिंघम अजय देवगन अभिनित फिल्म ‘रनवे ३४’ को ट्रेलर रिलिज भएको छ । अजय आफैले सामाजिक संजाल मार्फत ट्रेलर शेयर गरेका हुन् ।ट्रेलर शेयर गर्दै अजयले लेखेका छन् ‘रक्षक वा अपराध ?’ अप्रत्याशितको लागि आफैलाई तयार पार्नुहोस् । दुई दिग्गजहरुको भिडन्त सुरु भएको छ । तपाईहरुलाई मनपर्नेछ ।’फिल्ममा अजय देवगनको अलवा अमिताभ बच्चन, रकुल प्रीत सिंह, अभिनास कुरी र बोमन इरानीको मुख्य भूमिका छ । फिल्म २९ अप्रिल २०२२ मा रिलिज हुनेछ ।

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज

काठमाडौं । अनमोल केसी र सुहाना थापाको प्रमुख भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सुनिलकुमार थापाले निर्माण गरेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । हिट सिरिज ‘ए मेरो हजुर’को यो चौथो श्रृंखला हो । आगामी वैशाख […]

अभिषेक बच्चन स्टारर फिल्म ‘दासवी’ को ट्रेलर रिलिज

एजेन्सी, ९ चैत्र । बलिउड अभिनेता अभिषेक बच्चन अभिनित फिल्म ‘दासवी’ को ट्रेलर सार्वजनिक भएको छ । अभिषेक आफैंले सामाजिक सञ्जालमा फिल्मको ट्रेलर सेयर गरेका हुन् । क्याप्शनमा उनले लेखेका छन्, ‘जनताको माग र भारी भोटमा ‘दासवी’ को ट्रेलर सार्वजनिक गरेका छौ ।’ तुषार जलोटाले निर्देशन गरेको यस फिल्ममा यामी गौतम र निम्रत कौरको पनि […]

रवि तेजाको ‘खिलाडी’को ट्रेलर रिलिज

साउथ (दक्षिण भारतीय) सुपरस्टार रवि तेजाको बहुप्रतिक्षीत एक्सन फिल्म ‘खिलाडी’ को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा एक्सनको अलवा कमेडी र रोमान्स समेत समेटिएको छ । फिल्म ११ फेब्रुअरीमा रिलिज हुँदैछ । ए स्टुडियोको सहयोगमा पेन स्टुडियोद्धारा निर्मित यो फिल्ममा रवि तेजाको रोमान्टिक अन्दाज समेत देख्न सकिन्छ ।मिनाक्षी चौधरी, डिम्पल ह्याती समेतको मुख्य भूमिका रहेको फिल्ममा कन्नड अभिनेता अर्जुन सरजा र अनसुया भारद्वाजको समेत मुख्य भूमिका छ । फिल्ममा रविले डबल भूमिका निर्वाह गरेका छन् । फिल्

आलियाको ‘गंगुबाई काठियावाडी’ को ट्रेलर रिलिज

आलिया भट्ट, अजय देवगन अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा कमाठीपुरमा हुर्किएकी गंगुबाई एक आम महिलाबाट माफिया क्विन बनेको कथा देखाइएको छ । फिल्मको ट्रेलर रिलिज भएको जानकारी दिँदै अभिनेत्री भट्टले लेखेकी छन् ‘गंगुबाई जिन्दावाद ।’ फेब्रअरी २५ मा रिलिज हुने फिल्म सञ्जय लीला भन्सालीले निर्देशन गरेका हुन् । अभिनेत्री आलियाले फिल्ममा वेश्यालय मालिक मेडम गंगुको भूमिका निर्वाह गरेकी छिन् । पत्रकार हुसैन जैदीले लेखेको पुस्तक माफिया क्विन्स अफ मु

दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज, हेर्नुस् ट्रेलर

काठमाडौं :  दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज भएको छ। एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म यो वर्षको बहुप्रतीक्षित फिल्मको रूपमा हेरिएको छ।फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिकमा रहेका छन् भने अजय देवगनका साथै आलिया भट्टको  पनि अभिनय देख्न सकिन्छ।निर्देशक राजामौलीले केवी विजयेन्द्र प्रसादले लेखेका मौलिक कथाबाट फिल्मको पटकथा लेखेका हुन्।डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको उक्त फिल्म ४०० करोड भारुमा निर्माण गरिएको बताइएको

भारतीय रक्षामन्त्री राजनाथ सिंहले गरे 'फौजी कलिङ'को ट्रेलर रिलिज

सोमबार फिल्म 'फौजी कलिङ'को ट्रेलर रिलिज भएको छ। एक फोन कलले कसरी एक सैनिकको घरको माहोल र परिवारको जिन्दगी बदलदिन्छ भन्ने कथावस्तु फिल्मले समेटेको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले फिल्मको ट्रेलर रिलिज गरेका हुन्। फिल्मबारे विक्रम सिंहले भने ‘हामी सधैँ सैनिकको बलिदानको लागि सधैँ ऋणी छौँ। 'फौजी कलिङ' तिनै परिवारमा…