नेता र कर्मचारीले पैसा  लुकाउने  चिन्ता गर्दा  देश बिग्रियो : मन्त्री चौधरी

शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताएका छन् ।  बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे ३ दिने गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, सन्तानका लागि सम्पत्ति जोड्ने, कमिसनमा ध्यान दिने र कर्मचारी पनि त्यही क्रियाकलापमा संलग्न हुने गरेको मन्त्री चौधरीले बताए । उनले भने, “नेता,

सम्बन्धित सामग्री

राजनीतिक दलहरू असफल भए, जनताले विकल्प खोजेका छन् : मन्त्री चौधरी

दोलखा । सहरी विकासमन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा राखेका छन्। शनिबार थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले भने, ‘हिजो एउटा समय थियो, जहाँ एउटा रंगको मान्छे, एउटा ड्रेसको मान्छे अथवा जेठो छोराले अथवा एउटा वंशले देश चल्थ्यो। तर अहिले समय निकै बदलिसकेको […]

मन्त्री चौधरी भन्छन्- राजनीतिक दलहरू असफल भए, जनताले विकल्प खाेजेका छन्

दोलखा- सहरी विकासमन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा राखेका छन्। शनिबार थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्ताे बताएका हुन्। उनले भने, ‘हिजो एउटा समय थियो, जहाँ एउटा रंगको मान्छे, एउटा ड्रेसकाे मान्छे अथवा जेठो छोराले अथवा एउटा वंशले देश चल्थ्याे। तर अहिले समय निकै बदलिसकेको छ। […]

ठूला कुरा गर्ने र मै हुँ भन्ने मान्छे नेता हुन सक्दैन : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले सबै राजनीतिक दलहरू नमिली देश विकास हुन नसक्ने बताएका छन् । शनिवार काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर १ मा नवनिर्मित शहीद किरण दंगाल पार्कको उद्घाटन गर्दै मन्त्री चौधरीले सबै राजनीतिक दलहरू मिलेर नगईकन कुनै पनि परिवर्तन र विकास निर्माणको काम सम्भव नहुने बताए । उनले भने–‘सबै मिल्दा २००७ सालमा प्रजातन्त्र ल्यायौँ, २०४६ सालमा लोकतन्त्र, २०६२–०६३ सालमा सबै मिलेर गणतन्त्र ल्यायौँ । जब हामी सबै मिल्छौँ एउटा व्यवस्था परिवर्तन गर्न सक्छौँ । जब

नेता र कर्मचारी घमण्डी हुँदा देश बनेन : मन्त्री चौधरी

नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता र कर्मचारीहरु घमण्डी हुँदा देश विकास नभएको बताएका छन्। सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्। मुलुक चलाउने मान्छे घमण्डी भएसम्म...