राँझा । नेपालगन्ज उपमहानगरपालिकाले दिगो विकास लक्ष्यअन्तर्गत १७ सूचकलाई स्थानीयकरणको प्रयास थालेको छ । दिगो विकासको लक्ष्यको स्थानीयकरणका लागि उपमहानगरपालिकाले कर्मचारीको टोली बनाएर प्राप्त तथ्याङ्कका आधारमा निचोड निकालेको कार्यवाहक नगरप्रमुख उमाथापा मगरले जानकारी दिइन् । उनले यसबाट आगामी पाँच वर्षका लागि राम्रो आधार तय भएको जनाउँदै दिगो विकास लक्ष्यको स्थानीयकरण नगरको संस्थागत सम्पत्ति भएकाले कार्यान्वयनमा […]