बाइडेनले आफूलाई 'हत्यारा' भन्नुको कारणबाट पुटिन भए सन्तुष्ट

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडन र रसियाली राष्ट्रपति भ्लादमिर पुटिनबिच पहिलोपटक भेटवार्ता भएको छ। जेनेभामा दुवै राष्ट्रप्रमुखबिच करिब ३ घण्टा वार्ता भएको थियो। बाइडेनले गत मार्चमा पुटिनलाई 'हत्यारा' को संज्ञा दिएका थिए।  एबीसी न्यूज ब्रोडकास्टलाई अन्तर्वार्ता दिने क्रममा बाइडेनलाई 'के पुटिन हत्यारा जस्तै लाग्छन् ?' भनेर प्रश्न सोधिएको थियो।…

सम्बन्धित सामग्री

रुसमा पुनः पुटिन

रुसमा सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन पुनः विजयी भएका छन् । तीन चरणमा सम्पन्न निर्वाचनको परिणाममा ७१ वर्षीय पुटिन पाँचौँ कार्यकालका लागि विजयी भएका हुन् । चुनावमा वास्तविक प्रतिद्वन्द्वीको अभावमा उनको जित...

पाइलट बन्न चाहन्थे पुटिन

युक्रेनमा आक्रमण गरेपछि विश्वका अधिकांश देशको आलोचना खेपिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन वास्तवमा राजनीतिज्ञ नभएर विमान उडाउने पाइलट बन्न चाहन्थे ।

‘पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन’

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध नहुने बताएका छन् । मंगलबार साँझ जर्मनीमा एक सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले सो कुरा बताएका हुन् ।  ‘यदि पुटिन एउटी महिला भएको भए युक्रेन युद्ध हुने थिएन, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए ।’ युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि  उनले बताए । ‘मस्कोसँग शान्ति वार्ता सम्भव भए

‘पुटिन महिला भएको भए…’

एजेन्सी, १५ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए के हुन्थ्यो ? यो परिकल्पना गरेका छन् बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले । जोन्सनले भनेका छन् कि पुटिन महिला भएको भए युक्रेनमाथि हमला गर्दैनथिए । युक्रेनमाथि पुटिनको हमलालाई विषाक्त पुरुषोत्वको उपयुक्त उदाहरणको संज्ञा दिएका छन् । जोन्सनले धेरैभन्दा धेरै महिला शक्तिमा आउनुपर्ने धारणा समेत राखेका […]

पुटिन क्यान्सर संक्रमित भएको आशंका

एजेन्सी, २० वैशाख । रुसका राष्ट्रपति क्यान्सर संक्रमित भएको आशंका गरिएको छ । टेलिग्राम च्यानलले क्यान्सर संक्रमित पुटिन क्यान्सरको शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेको खबर सार्वजनिक गरेको हो । पुटिन क्यान्सर संक्रमित भएकाले कार्यभार अल्पकालीन रुपमा सुरक्षासम्बन्धी मन्त्री निकोलाई पाटरुसेभलाई सम्हाल्न दिएको जनाइएको छ । पुटिनलाई क्यान्सरका अलावा पार्किन्सनको रोग पनि लागेको हल्ला चलेको थियो । […]

के पुटिन अस्वस्थ छन् ?

लन्डन- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ। बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन्। ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती समात्दै गर्दा पुटिन अस्थिर देखिन्थे। यसलाई लिएर उनमा पार्किन्सन वा टर्मीनल क्यान्सर भएकोसमेत अनुमान गरिएको छ। यसअघि सार्वजनिक भएको एउटा भिडियोमा ६९ […]

रुसी राष्ट्रपति पुटिन के अस्वस्थ छन् ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन् । ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती समात्दै गर्दा पुटिन अस्थिर देखिन्थे । यसलाई लिएर उनमा पार्किन्सन वा टर्मीनल क्यान्सर भएकोसमेत अनुमान गरिएको छ । यसअघि सार्वजनिक भएको एउटा भिडियोमा ६९ वर्षीय पुटिन टबेल समाएर खुट्टा बजारेको देखिन्छन् । सोही भिडियोलाई लिएर रुसी प्रशासन क्रेमलिनले उनको स्वास्थ्यम

राष्ट्रसंघका महासचिवले पुटिन र जेलेन्स्कीसँग भेट गर्ने

मस्को, १० वैशाख : राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलिोदिमिर जेलेन्स्कीलाई भेट गर्ने भएका छन् । महासचिव गुटरेसले मंगलबार राष्ट्रपति पुटिनलाई मस्कोमा भेट्नेछन् । गुटरेसले विदेशमन्त्री सर्गेइ लाभरोभसँग पनि भेट गर्नेछन् । पुटिन र लाभरोभसँग्को भेटपछि महासचिव गुटरेसले बिहीबार किभमा युक्रेनी राष्ट्रपति पुटिन र विदेशमन्त्री दिमित्रो कुलेबासँग भेट गर्नेछन् […]

पुटिन र लाभरोभमाथि पश्चिमाको प्रतिबन्ध

वासिङटन : अमेरिकाले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभमाथि प्रतिबन्ध लगाएको छ। उनीहरूलाई युक्रेनमा गरेको गैरकानुनी आक्रमणका लागि जिम्मेवार ठहर्‍याइएको छ।शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, अमेरिकाले आफ्ना सहयोगी र साझेदारहरूसँग मिलेर पुटिन र लाभरोभमाथि प्रतिबन्ध लगाएर युक्रेनमा रूसद्वारा युक्रेनमा गरेको ‘अनुचित, अवास्तविक र पूर्वनियोजित’आक्रमणको बलपूर्वक जवाफ दिन जरुरी छ।पुटिन र लाभरोभ ‘प्रजातान्त्रिक रूपमा सार्वभौमसत्ता सम्पन्न युक्रेनमा रूसले गर

पुटिन सेल्फ आइसोलेशनमा

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सेल्फ आइसोलेशनमा बसेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार पुटिन निकटका व्यक्तिलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनी सेल्फ आइसोलेशनमा बसेका हुन् । रोयटर्स, एएफपीलगायतका समाचार एजेन्सीहरुले पुटिन आइसोलेशनमा बसेको पुष्टि गरेका छन् । क्रेमिलनको वेबसाइटमा पुटिन निकटका व्यक्तिलाई कारोना संक्रमण भएको उल्लेख गरेको छ । पुटिन यही हप्ता ताजिकिस्तान […]