सुनसान कैलाश मानसरोवर तीर्थयात्रा

यो मौसममा नेपालगन्ज, सुर्खेत र हुम्ला विमानस्थलमा कैलाश मानसरोवर जाने तीर्थयात्रीका कारणले निकै चहलपहल हुने

सम्बन्धित सामग्री

३ वर्षपछि नेपालबाट कैलाश मानसरोवर यात्रा खुला, भारतीय भने जान नपाउने

५ असार, काठमाडौं । कोभिड–१९ महामारीपछि पहिलो पटक मानसरोवर यात्रा खुला भएको छ । पर्यटन व्यवसायीहरुका अनुसार चीनले यात्रामा लगाएको प्रतिबन्धका कारण पछिल्लो तीन वर्ष मानसरोवर यात्रा बन्द थियो । जसलाई चीनले खुला गरेको छ । अब नेपालबाट नेपाली नागरिक तथा तेस्रो मुलुकका पर्यटकले मानसरोवर यात्रा गर्न सक्छन् । कैलाश यात्राको उपयुक्त मौसम मे महिनादेखि […]

कैलाश मानसरोवर जान २३३ प्रतिशतले बढ्यो भिषा शुल्क

चीनले कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटकलाई भिषा शुल्क दुई सय ३३ प्रतिशतले बढाएको छ । चीनले शुल्क वृद्धिसँगै भिषा दिने समय पनि लम्ब्याएको छ । चीनको यो निर्णयले नेपाल हुँदै कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटक निरुत्साहित हुने भएका छन् । भारतीय पर्यटक नेपाल हुँदै यो यात्रामा निस्कने प्रचलन छ । कोभिड महामारीअगाडि मानसरोवर […]

कैलाश मानसरोवर जाने पर्यटकको भिसा शुल्कमा तेब्बर वृद्धि

कोभिडअघि प्रतिव्यक्ति ४१ सय रहेकोमा अहिले १३ हजार ६ सय ६० रुपैयाँ पुर्‍याइयो चीनले नेपालबाट कैलाश मानसरोवर जाने पर्यटकको भिसा शुल्कमा तेब्बर वृद्धि गरेको छ । तीर्थयात्री समूहको सहयोगीका रूपमा नेपालबाट जाने...

भारतीयबाहेकका लागि कैलाश यात्राको अनुमति

भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा खुला, ल्हासा र नेपालको केरुङ नाकाबाट मात्रै कैलाश यात्रीलाई अनुमति, १८ वैशाखदेखि हुम्ला पनि खुल्ने चीनले भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा...

नेपालगञ्जबाट मानसरोवर ‘माउन्टेन फ्लाइट’ तयारी

काठमाडौँ : नाट्टा बाँकेको पहलमा नेपालगञ्जबाट सिधा ‘माउन्टेन फ्लाइट’का रुपमा चीनको कैलाश मानसरोवर उडानको तयारी भइरहेको छ । नेपालगञ्जमा आउने भारतीय पर्यटकका लागि ‘एरियल भ्यु’ देखाउन कैलाश मानसरोवर उडान भर्ने तयारी भइरहेको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । उनका अनुसार बुद्ध एयरसँग यसबारे कुराकानी भइरहेको र नेपालगञ्जमा माघ १४ गतेदेखि सुरु हुने […]

कैलाश मानसरोवर सडकमा पहिरो, डडेल्धुराका एक जनाको मृत्यु

काठमाडौं, साउन ११ । कैलाश मानसरोवर सडकखण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्। भारत सरकारले धारचुला हुँदै निर्माण गरिरहेको उक्त सडकखण्डमा पहिरोले एक नेपाली मजदुरको मृत्यु र एक गम्भीर घाइते भएका हुन्। प्रहरीका अनुसार मङ्गलबार अपरान्ह सडकखण्डको धारचुलास्थित लामारी–पेलसिती झरना नजिकैको पहाड भासिएर पहिरो खस्दा सडकमा काम […]

कैलाश-मानसरोवर सडक खण्डमा पहिरो जाँदा एक नेपाली मजदुरको ज्यान गयाे

काठमाण्डाै - भारतले धार्चुलामा बनाउँदै गरेको कैलाश-मानसरोवर सडक खण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको ज्यान गएको छ । एक जना घाइते भएका छन् । हिजो दिउँसो ४ बजे कैलाश मानसरोवर सडक खण्डको धार्चुलामा रहेको लामारी–पेलसिती झरना नजिकैको पहाड भासिएर पहिरो खसेकाे थियाे । पहिराेमा परि सडकमा काम गरिरहेका डडेलधुराका ४५ वर्षीय नरबहादुर रोकाको ज्यान गएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।  उहाँका अनुसार घटनामा ३८ वर्षीय पदमसिंह कुँवर गम्भीर घाइते हुनुभएको छ । कुँवर...

कैलाश–मानसरोवर दर्शनका लागि मोटरसाइकल यात्रा

अर्जुन बोहरा, हुम्ला । हुम्लाको लिमीको लाप्चा नजिकै रहेको कैलाश–मानसरोवर दर्शनका लागि सदगुरु (जग्गी वासुदेव) ले मोटरसाइकलबाट बिहीबारदेखि यात्रा शुरू गर्नुहुने भएको छ । हुम्लाको विमानस्थल सिमकोटमा बुधबार अपराह्न २ बजे सदगुरु पुग्नुभएको थियो । सद्गुरुका लागि प्रयोग गर्न मोटरसाइकल हवाईमार्गबाट ढुवानी गरेर सिमकोट झारिएको पर्यटन व्यवसायी विजय लामाले जानकारी दिनुभयो । ‘पैदलमार्ग शुरु भएपछि […]

मानसरोवर रोड बनाउने बीआरओलाई भारतका रक्षामन्त्री राजनाथ सिंहले दिए धन्यवाद

भारतका रक्षामन्त्री राजनाथ सिंहले देशको सीमावर्ती क्षेत्रमा सडक तथा सुरुङ बनाउने कामदार तथा इन्जिनीयरहरूलाई शुक्रवार धन्यवाद दिएका छन् ।  त्यसक्रममा बीआरओले नेपालको समेत भूमि हुँदै बनाएको कैलाश मानसरोवर सडकको पनि चर्चा गरे । विगत पाँचसात वर्षमा बीआरओले उल्लेख्य उपलब्धि हासिल गरेको भन्दै गर्दा उनले मानसरोवर सडकको कुरा झिकेका हुन् ।  पोहोर साल बीआरओले धारचुलालाई लिपुलेकसँग जोड्ने कैलाश मानसरोवर यात्रा मार्गको ८० किलोमिटर सडकको उद्घाटन गरेका थिए ।  नेपालको भूमि अतिक्रमण गर्दै बनाइएको उक्त सडकको ...

भारतले मानसरोवर जाने सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति

दार्चुला । भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममास् विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ। भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ। यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ। मङ्गलबार दिउँसो व्यास गाउँपालिका–२ को कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रममा विस्फोट गराउँदा तम्बाकु […]