नेपाली र अमेरिकी सेनाबीच सैन्य अभ्यास सुरु

काठमाडौँ । नेपाल र अमेरिकी सेनाबीचको सैन्य अभ्यास सुरु भएको छ । छाउनीस्थित रेन्जर गणमा नेपाल र अमेरिकी सेनाबीचको सैन्य अभ्यास सोमबारबाट सुरु भएको हो । नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहले उक्त सैन्य अभ्यासको सुभारम्भ गरेका हुन् । सो समारोहमा नेपालस्थित अमेरिकी दूतावासका ‘अफिस अफ डिफेन्स को(अपरेशन (ओडीसी)का प्रमुखलगायतका […]

सम्बन्धित सामग्री

संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेना आज काठमाडौं आउँदै

काठमाडाैं । नेपाली सेना र अमेरिकी सेनाबीच आगामी भदौ २४ देखि असोज १२ गतेसम्म संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेना र अमेरिकी सेनाबीच हुँदै आएको उक्त सैन्य अभ्यासको यो ४०औं संस्करण हो । संयुक्त सैन्य अभ्यासमा भाग लिन अमेरिकी सेनाको १२ सदस्यीय टोली आज बिहीबार काठमाडौं आउँदै छ । उक्त संयुक्त सैन्य […]

नेपाली र अमेरिकी सेनाबीच छाउनीमा संयुक्त अभ्यास सुरु

काठमाडौं। नेपाली सेना र अमेरिकी सेनाबीच आजबाट नेपालमा संयुक्त सैन्य अभ्यास सुरु भएको छ। संयुक्त सैन्य अभ्यासको नाम ‘एक्स–टेक नेल २३–३०११’ दिइएको छ। सैन्य अभ्यास छाउनीस्थित महावीर योजना तथा समन्वय महाशाखामा सुरु भएको नेपाली सेनाले जनाएको छ। संयुक्त सैन्य अभ्यासमा ४५ जना नेपाली सेना र १९ जना अमेरिकी सेना सहभागी रहेका छन्। सैन्य अभ्यास फेब्रुअरी ३, २०२३सम्म चल्ने छ।

अमेरिकी सेना नेपाल आएकोप्रति संसदमा सरकारको ध्यानाकर्षण

सांसद चाँदतारा कुमारीले नेपाली सेनासँग अमेरिकी सेना संयुक्त सैन्य अभ्यासका लागि आएको भन्दै कतै नेपाल आइपिएसको अंग बनेको त हैन भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले नेपाली सेनासँग संयूक्त सैन्य अभ्यासका लागि सोमबार क्याप्टेन भ्लेक डुकारेकको नेतृत्वमा १६ सदस्यीय टोली नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्न आएको बताइन् । रेन्जर गणका नेपाली सेनाका ८० जनाले संयुक्त रुपमा अभ्यास गर्ने बताउँदै यो अभ्यास २०६० सालदेखि चल्दै आएको बताइन् ।

नेपाली सेनासँग संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेना काठमाडौंमा

काठमाडौं । नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्न अमेरिकी सेनाको टोली सोमबार काठमाडौं आइपुगेको छ । क्याप्टेन ब्लेक डुकारेलको कमान्डमा आएको १६ सदस्यीय टोलीले ‘एक्स ब्यालेन्स नेल’ सैन्य अभ्यास नेपाली सेनासँग संयुक्त रूपमा गर्नेछ । यो सैन्य अभ्यास एक महिनासम्म सञ्चालन हुने छ भने छाउनी र नगरकोट इलाकामा सञ्चालन हुने छ। नेपाली सेनाको रेन्जर गणका […]

नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार दुई देशका सेनाबीच एक महिना सैन्य अभ्यास हुने भएको हो ।दुई देशका सेनाबीच यही साउन ३१ देखि भदौ ३१ गतेसम्म हुने सैन्य अभ्यासमा नेपालको रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडी सहभागि हुनेछन् । उक्त सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट ८० र अमेरिकी सेनाको तर्फबाट १६ गरी ९६ जनाको सहभागि रहने जंगी अड्डाले जनाएको छ । सैन्य अभ्यासका लागि अमेरिकी सेना मंगलबार नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

चिनियाँ सीमा नजिक भारतीय सैन्य अभ्यासमा भाग लिँदै अमेरिकी सेना

अमेरिकाले चीनसँगको सीमा नजिक हुन लागेको भारतीय सैन्य अभ्यासमा भाग लिने भएको छ । भारतको उत्तराखण्ड राज्यको औलीमा अक्टोबरको मध्यमा हुने यो सैन्य अभ्यास समुद्री सतह भन्दा करिब ३ हजार ४८ मिटरको उचाइमा हुनेछ ।

नेपाली र अमेरिकी सेनाबिच संयुक्त सैन्य अभ्यास आजबाट

काठमाडौँ । नेपाली र अमेरिकी सेनाबिच संयुक्त सैन्य अभ्यास आज (सोमबार)बाट हुँदै छ । नेपाली सेना र अमेरिकी सेनाबिच सोमबारबाट ‘टीक नेल’ नामक सैन्य अभ्यास सुरु हुन लागेको हो । विपद् व्यवस्थापनमा केन्द्रित हुने सैन्य अभ्यासमा भाग लिन २० जना अमेरिकी सेना नेपाल आएका छन् । नेपाली र अमेरिकी सेनाबिचको सैन्य अभ्यास काठमाडौँ र पोखरामा […]

अफगानिस्तानबाट अमेरिका फर्किन लाग्दा चीन र रुसका सेनाले अभ्यास गर्ने

अफगानिस्तानबाट सेप्टेम्बर ११ सम्ममा अमेरिकी सेना पूरै हट्न लागेपछि रुस र चीनका सैनिकहरूले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।  दुवै देशका गरी १० हजार जवान अगस्ट महिनाको मध्यमा विशाल युद्धाभ्यास गर्दैछन् ।  चीन र रुसका रक्षा मन्त्रालयहरूले संयुक्त बयान जारी गरेर वेस्ट इन्टरयाक्सन २०२१ नामक महायुद्धाभ्यास गर्ने जनाएका छन् । उक्त युद्धाभ्यास चीनको छिआङटोङसिया शहरमा आयोजना गरिनेछ ।  युद्धाभ्यासमा विभिन्न किसिमका युद्धविमान, तोप र हतियारले सुसज्जित वाहन पनि सहभागी गराइनेछन् ।  दुवै देशका सैनिकहरूलाई...