अफगानिस्तानबाट अमेरिका फर्किन लाग्दा चीन र रुसका सेनाले अभ्यास गर्ने

अफगानिस्तानबाट सेप्टेम्बर ११ सम्ममा अमेरिकी सेना पूरै हट्न लागेपछि रुस र चीनका सैनिकहरूले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।  दुवै देशका गरी १० हजार जवान अगस्ट महिनाको मध्यमा विशाल युद्धाभ्यास गर्दैछन् ।  चीन र रुसका रक्षा मन्त्रालयहरूले संयुक्त बयान जारी गरेर वेस्ट इन्टरयाक्सन २०२१ नामक महायुद्धाभ्यास गर्ने जनाएका छन् । उक्त युद्धाभ्यास चीनको छिआङटोङसिया शहरमा आयोजना गरिनेछ ।  युद्धाभ्यासमा विभिन्न किसिमका युद्धविमान, तोप र हतियारले सुसज्जित वाहन पनि सहभागी गराइनेछन् ।  दुवै देशका सैनिकहरूलाई...

सम्बन्धित सामग्री

चीन, रुस र उत्तर कोरियाका हाइपरसोनिक क्षेप्यास्त्र खसाउने हतियार बनाउँदै अमेरिका

चीन, रुस र उत्तर कोरियाका हाइपरसोनिक क्षेप्यास्त्रबाट बच्नका लागि अमेरिका र जापानले संयुक्त रूपमा ‘इन्टरसेप्टर’ हतियार बनाउने भएका छन् ।

रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका

अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ ।  प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रुसमाथि लादिने प्रतिबन्धले अमेरिकी अधिकार क्षेत्रमा रहेका रुस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने र व्यापारिक कारोबारमा रोक लाग्नेछ । उक्त ऐनले अमेरिकी सरकारलाई विश्वव्यापी रूपमा विदेशी सरकारी अधिकारीमा

रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका

अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ । प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रुसमाथि लादिने प्रतिबन्धले अमेरिकी अधिकारक्षेत्रमा रहेका रुस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने …

‘अमेरिकालाई एक चीन नीतिबारे सम्झाउनुपर्छ’: नेपालका परराष्ट्रविज्ञहरु

ताइवान सम्बन्धमा विश्वका दुई महाशक्ति राष्ट्र अमेरिका र चीनबीच तनावको स्थिती पैदा भएको छ ।  सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमणबाट चीन शशंकित बनेको छ । रुस र युक्रेनबीचको युद्धले विश्व समुदाय चिन्ता बढ्दै गएका बेला अमेरिका र चीनबीचको यसखाले गतिविधिले तेस्रो शीतयुद्धको सम्भावना बढेको परराष्ट्र जानकारहरुले बताएका छन् । एबीसी टेलिभिजनमा गरिएको संवादमा अष्ट्रेलियाका लागि […]

रुसलाई दिइने सैन्य सहयोगमा अल्झिए चीन–अमेरिका

रुसले चीनसँग सैन्य सहयोग मागेपछि अमेरिका र चीन एक आपसमा उल्झिएका छन् । यद्यपि रुसले चीनसँग कुनै सैन्य सहयोग नमागेको र युक्रेनमा अभियान चलाउन स्वयं सक्षम रहेको जनाएको हो । तर रुसको पक्षमा देखा पर्नु अगाडि अमेरिका र चीनबीच यो विषयमा बयान बाजी सुरु भएको छ ।अमेरिकाले युक्रेन–रुस युद्धमा रुसको सहयोगलाई लिएर चीनलाई कडा चेतावनी दिएको छ । यस विषयमा ग्लोबल टाइम्सका पूर्व सम्पादकले अमेरिकालाई नै सल्लाह दिएका छन् । फाइनान्सियल टाइम्स र न्यूयोर्क टाइम्समा चीनसँग सैन्य र आर्थिक सहयोग मागेको समाचार प्रक

रुस, अमेरिका, बेलायत र चीन : कसले थिच्छ परमाणु हमलाको बटन ?

२४ फेब्रुअरी २०२२, रुसमा बिहानीको समय । राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको पूर्वी इलाकामा विशेष सैन्य अभियानको घोषणा गरेसँगै पहिलेदेखि नै सीमा क्षेत्रमा तैनाथ रुसी सेनाले युक्रेनमाथि आक्रमण सुरु गर्‍यो । क्षेत्रफलको हिसाबले रुस विश्वको सबैभन्दा ठूलो देश हो भने युक्रेन ४५औं । युक्रेन नेटोको सदस्य नबनोस् र पूर्वका मुलुकहरूमा नेटोका सेना तैनाथ नहुन् भन्ने रुस […]

रुस-युक्रेन युद्धबाट चीनले लियो फाइदा

एजेन्सी, २७ फागुन । रुस र युक्रेनबीच युद्ध लम्बिदै गर्दा नयाँ आर्थिक घटना विकास भएको छ । अमेरिका, बेलायतलगायत पश्चिमा देशहरुको कम्पनीहरु धमाधम रुस छाड्न थालेका छन् । उनीहरुले छाडेको ठाउँमा चीन प्रवेश गर्न खोज्दैछ । रुसमा देखिएको व्यापारको रिक्ततामा चीन पस्न खोजेको इरिना स्लेभले अयलप्राइसमा लेखेकी छिन् । उनले चीनले तेल, ग्याँस, धातुको आयोजनाहरुमा […]

अमेरिका, चीन र रुसबीच 'हाइब्रिड' युद्ध !

तीन साताअघि अमेरिकाका सर्वोच्च सैन्य अधिकारी जोइन्ट चीफ्स अफ स्टाफ जनरल मार्क मिल्लेले त्रिपक्षीय युद्धको कुरा झिकेका थिए । विश्वका तीन महाशक्तिहरू अमेरिका, रुस र चीन त्रिपक्षीय युद्धमा प्रवेश गर्न लागेको मिल्लेले बताए ।  मिल्लेको कुराले विश्व अब अमेरिकी नेतृत्वको एकध्रुवीयताबाट अघि बढेर त्रिध्रुवीयतामा प्रवेश गरेको पुष्टि गरेको छ । एकध्रुवीयताको अन्त्यका कारण तिलमिलाइरहेको अमेरिकाले नयाँ युद्धको बहाना खोजिरहेको मिल्लेको भनाइबाट संकेत पाइन्छ । तर मिल्लेले त्रिपक्षीय युद्ध भनेर परम्परागत युद्धलाई इंगित गरेका हुन् भने त्यसको स...

जलवायु सम्मेलनमा चीन र रुस नै अनुपस्थित हुनु दुःखद : बाइडेन

काठमाडौं : स्कटल्याण्डको ग्लास्गोमा जारी कोप–२६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनुपस्थित भएकोमा आलोचना गरेका छन्। जलवायु परिवर्तनका मुद्दामा भएको छलफलमा वातावरण प्रदुषणका मुख्य हिस्सेदार चीन र रुस नै अनुपस्थित हुनु दुःखद भएको बाइडेनको भनाइ छ।अनुपस्थित दुवै देशले आफ्ना प्रतिनिधि भने सम्मेलनमा पठाएका छन्। चीन विश्वकै सबैभन्दा ठूलो कार्बनडाइअक्साइडको उत्सर्जक हो। चीनपछि धेरै कार्वन उत्सर्जन गर्ने मुलुकमा अमेर

अमेरिकासहित रुस, चीन र पाकिस्तानले दोहामा अफगान सङ्कटबारे छलफल गर्ने

अमेरिका, रुस, चीन र पाकिस्तान सम्मिलित ’ट्रोइका प्लस’का प्रतिनिधिहरू आगामी महिना युद्धग्रस्त अफगानिस्तानको अवस्थाबारे छलफल गर्ने योजनासहित दोहामा बैठक गर्ने भएका छन् । हाल अफगानीहरूको प्रमुख लक्ष्य युद्धविराम गरी अफगानी समस्यामा पुनः वार्ता आरम्भ गर्नु रहेको निश्कर्ष उनीहरूको रहेको छ । बैठकले अफगानिस्तानको संवैधानिक सुधार र विशेष गरी छोटो दुई वर्षे कार्यकालमा आम चुनावको तयारी गर्ने कार्य योजनासहित अन्तरिम गठबन्धन सरकार गठन गर्नु रहेको ‘द एक्सप्रेस ट्रिब्यून’ले अफगानि