साफ यू-२० च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग खेल्दै

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । साथै नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकि बंगलादेश जारी प्रतियोगित

सम्बन्धित सामग्री

साफ यू २० च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न चुक्यो नेपाल

भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्ने नेपालको सपना चकनाचुर भएको छ । मंगलबार बंगलादेशसंग बराबरी खेलेको नेपाल भारतले माल्दिभ्सलाई पराजित गरेसंगै समूहचरणबाटै बाहिरिएको हो । मंगलबार भए खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो भने भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्यो । यो नतिजासँगै भारत फाइनल प्रवेश गरेको छ भने नेपाल समूह …

नेपाल र बंगलादेश पहिलो हाफमा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीच पहिलो हाफ बराबरीमा सकिएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि अग्रता लिन सकेका छैनन् । नेपालले तुलनात्मक रुपमा बढी बल नियन्त्रण गर्दै आक्रमण गरिरहेको छ । बंगलादेशका गोलरक्षकले केही सुन्दर बचाउ गर्दै नेपालको अग्रतासामु बाधक […]

साफ यू–२० च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौँ– साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरुद्ध ठूलो अन्तरको हार ब्यहोरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे ।टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक एक गोल गरे […]

साफ यू-२० च्याम्पियनसिप नेपाल ३-०ले पछि

१५ साउन, काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल भारतविरुद्ध ३-० ले  पछि परेको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा घरेलु टोली भारतसँग पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोश्रो हाफमा लगालग खोल खाएको हो । ५० औं र ५२औं मिनेटमा पार्थिव सुन्दर गोगोईले गोल गरे । यसअघि ३२औं मिनेटमा […]

साफ यू-२० च्याम्पियनसिप पहिलो हाफमा नेपाल एक गोलले पछि

१५ साउन, काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध पहिलो गोल बेहोरेको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा नेपाल घरेलु टोली भारत विरुद्ध पहिलो हाफमा एक गोलले पछि परेको छ । यसअघि लगातार दुई खेलमा शानदार जितसहित क्लिनसिट राखेको नेपालले पहिलो गोल यसै खेलमा बेहोरेको हो । भारतका लागि ३२औं […]

साफ यू-२० च्याम्पियनसिप : आज नेपालले भारतको सामना गर्ने

साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने भएको छ  । कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध जितकै लागि खेल्ने बताए । जितको लक्ष्यसहित खेलाडीलाई मैदान प्रवेश गराउने उनको भनाइ छ ।  नेपाल र भारत दुबैको लागि यस खेल महत्वपूर्ण रहेको छ । दुबै टोली एकले अर्कोलाई हराएर फाइनलको यात्रा निश्चित  गर्ने लक्ष्यमा हुनेछन् ।

श्रीलंकालाई हराउँदै नेपाल फाइनलनजिक

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० ले पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १-१ गोल गरे । […]

नेपाल र श्रीलंका पहिलो हाफमा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल र श्रीलंकाबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपालले खेलको सुरुवाती समयमा आक्रामक प्रस्तुति गरेपनि गोल गर्न सकेन । तुलनात्मक रुपमा बढी आक्रमण गरेको नेपालसामु गोलरक्षक शेन बानुका बाधक बनिरहे । पहिलो खेलमा बल पोसेसन राख्दै आक्रमण बुन्न […]

साफ यू-२० च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

काठमाडौं : नेपाली यू-२० फुटबल टोलीले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। भारतको भुवनेश्वरमा आजबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा आज श्रीलंका र बंगलादेश तथा नेपाल र माल्दिभ्स भिड्दैछन्। नेपाल र माल्दिभ्सबिचको खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। ‘हाम्रो टिम बलियो छ। हामीले जितका लागि तयारी गरेका छौँ। साफ…

नेपाली रेफ्रीद्वय प्रज्वल र किसनले साफ यू-२० च्याम्पियनसिप खेलाउने

१५ असार, काठमाडौं । फिफा रेफ्री प्रज्वल क्षेत्री र फिफा असिस्टेन्ट रेफ्री किसन कन्हैया यादवले भारतमा हुने साफ यू-२० च्याम्पियनसिप खेलाउने भएका छन् । दक्षिण एसियाली फुटबल महासंघले नेपालका दुई रेफ्रीले साफ यू-२० खेलाडी पुष्टी गरेको अखिल नेपाल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । प्रज्वल क्षेत्री र किसन यादवले २०२१ मा आफ्नो फिफा ब्याज […]