१५ साउन, काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल भारतविरुद्ध ३-० ले पछि परेको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा घरेलु टोली भारतसँग पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोश्रो हाफमा लगालग खोल खाएको हो । ५० औं र ५२औं मिनेटमा पार्थिव सुन्दर गोगोईले गोल गरे । यसअघि ३२औं मिनेटमा […]