काठमाडौं । शहीद सप्ताहको अन्तिम दिन हिजो आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा ज्ञात अज्ञात शहीदहरूको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शहीद स्तम्भमा पुष्पहार अर्पण गर्दै देशको स्वाधीनता र जनताको स्वतन्त्रताका लागि प्राणको आहुति दिने व्यक्तिहरू नै सच्चा शहीद भएको बताउनुभयो । शहीद र शहीद परिवारको सपना पूरा गराउन सरकारले […]