रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच फोनवार्ता भएकाे छ। साउदी प्रेस एजेन्सीका अनुसार साउदी युवराज सलमानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफाेन गरेका हुन्। वार्ताका क्रममा दुई नेताबीच विभिन्न क्षेत्रमा सहयोग बढाउने विषयमा द्विपक्षीय कुराकानी एवं विचारविमर्श भएको थियो। दुई नेताबीच युक्रेनको संकटका बारेमा पनि कुराकानी समाचारमा जनाइएको छ। साउदी युवराजले […]