काठमाडौँ – काठमाडौँको गोंगबु नयाँ बसपार्कमा आज चाडपर्व लक्षित नागरिक सहायता कक्ष उद्घाटन गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयको आयोजनामा काठमाडौँ
काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेन-जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको संघीय संसद् भवनको निरीक्षण गरेका छन् । बिहीबार सभामुख घिमिरेका साथै उपसभामुख इन्दिरा राना, कांग्रेस र एमालेका नेताहरूले आगजनीबाट ध्वस्त भएको संघीय संसद् भवनको निरीक्षण गरेका हुन् । सभामुख घिमिरेले आगजनीबाट ध्वस्त भएको बैठक कक्षका साथै अन्य संरचनाको निरीक्षण गरे । निरीक्षणपछि सभामुख घिमिरेले […]
२४ भदौमा जेन-जीको आन्दोलनका क्रममा काठमाडौँ उपत्यकाका तीन जिल्लाका अधिकांश प्रहरी कार्यालय जलाइएका थिए। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार मातहतका १२२ वटा कार्यालय पूर्णरूपमा जलेका छन्। प्रहरीका ११७ वटा चारपांग्रे र १५८ वटा मोटरसाइकल जलाएर ध्वस्त पारिए। हतियार, बर्दी, ढालडन्डा, सञ्चार सेट र बन्दुकसमेत आन्दोलनकारीले लुटेका थिए। […]
काठमाडौं– धितोपत्र बोर्ड नेपाल (सेबोन)ले सेयर निष्काशन गर्न ढिलाई गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएका छन् । २०८० साल जेठपछि आईपीओ र राइट सेयर निष्कासनमा ढिलाई गर्दा ९७५ मेगावाट बराबरका आयोजना निर्माण गरिरहेका ४३ वटा आईपीओ र ७ राइट सेयर गरी ५० कम्पनीले निर्माण अघि बढाउन नसक्दा यति धेरै […]
काठमाडौं– एमाले नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको महोत्तरीस्थित पुर्ख्यौली घरमा तोडफोड भएको भन्दै सामाजिक सञ्जालमा भिडियो क्लिप पोस्ट गरेका थिए । बस्नेतले बिहान ६ बजेर ९ मिनेटमा फेसबुकमा लेखेका थिए–’महोत्तरीमा बालेन शाहको घरमा तोडफोड हुनु राजनीतिक स्वार्थका नाममा हिंसा, आगजनी र तोडफोडको खतरनाक निरन्तरता होस । यदि जेन-जी आन्दोलनमा क्षति भएका पीडितहरूले […]