साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ मा

काठमाडौं । जन्मदिन अवसरमा निर्माता तथा निर्देशक रमेश एमके पौडेलले फिल्म ‘तिम्रो मेरो साथ’को प्रदर्शन मिति घोषणा गरेका छन् । पुष्प खड्का र साम्राज्ञी शाह स्टारर फिल्म अब पुस २९ गते प्रदर्शनमा आउनेछ । माघे सक्रान्ति पर्वको छेकोमा रिलिज हुने फिल्मको मुख्य भूमिकामा सन्दीप क्षेत्री, सरोज खनाल समेत छन् । लभस्टोरी कथावस्तुमा आधारित फिल्मको पटकथा […]

सम्बन्धित सामग्री

फिल्म ‘वानर सेना’को पहिलो गीत ‘तिम्रो मन’मा रिलिज

काठमाडौं । अर्पण गिरीको डेव्यु निर्देशन रहेको फिल्म ‘वानर सेना’को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो मनमा’ बोलको गीतमा शीर्ष कलाकारमा निर्देशक समेत रहेका गिरी (अरमान जंग) र आरजु प्रसाईं छन् । गीतमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा निर्देशक गिरीको शब्द रचना तथा स्वर अनि जोन तामाङको संगीत छ । […]

‘तिम्रो मेरो साथ’ प्रचारमा

पोखरा । नेपाली फिल्म ‘तिम्रो मेरो साथ’को मोफसल टुर पोखरादेखि सुरु भएको छ । २९ पुषदेखि हलछिर्न लागेको फिल्म प्रचारका लागि निर्माण युनिट कलाकारसहित टुरमा निस्केको हो । निर्माता तथा निर्देशक रमेश एमके पौडेलका अनुसार पोखराबाट सुरु भएको यात्रा बुटवल, नारायणगढ, हेटौंडा, विराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा पुगेर समापन हुनेछ । फिल्म युनिटलाई पोखरामा दर्शक तथा […] The post ‘तिम्रो मेरो साथ’ प्रचारमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्म ‘तिम्रो मेरो साथ’ले पोखरादेखि थाल्यो मोफसल यात्रा

काठमाडौं । पुस २९ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘तिम्रो मेरो साथ’ले देश दौडाहा थालेको छ । मंगलबार पर्यटकीय नगरी पोखरादेखि फिल्मले प्रचारप्रसार थालेको हो । निर्देशक रमेश एमके पौडेलका अनुसार पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ । फिल्मको टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफ्नो […]

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ टिजर : प्रेम र बदलाको कथा

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ । रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्मले प्रेम र बदलाको कथा भन्छ । साम्राज्ञीको पात्रले प्रेमी पुष्पको पात्रलाई लिन चाहेको धोकाको बदलाको कथावस्तुमा फिल्म घुमेको छ । ‘मारुनी’पछि साम्राज्ञी र पुष्पको यो दोस्रो सहकार्य हो । निर्देशक […]

फिल्म ‘तिम्रो मेरो साथ’को पोस्टरमा पुष्प र साम्राज्ञीको रोमान्टिक अवतार

काठमाडौं । पुष्प खड्का र साम्राज्ञी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । आइतबार तिहारको अवसर पारेर सार्वजनिक पोस्टरमा साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । स्वीमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको पोस्टरमा चित्रित छ । निर्माता रमेश एमके पौडेलको निर्देशकीय डेब्यु ‘तिम्रो मेरो साथ’ आगामी पुस २९ गते रिलिजको […]

फिल्म ‘लाखे’को आइटम गीत ‘तिम्रो पिरेम’ सार्वजनिक

काठमाडौं । ग्याङस्टर र एक्सन कथावस्तुमा आधारित फिल्म ‘लाखे’को आइटम ट्रयाक सार्वजनिक भएको छ । ‘तिम्रो पिरेम’ बोलको गीतमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी फिचर्ड छन् । हर्कुलस बस्नेतले कम्पोज गरेको गीतमा उनले सदीक्षा कट्टेलसँग गायनमा सहकार्य गरेका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माताले गीत सार्वजनिक गरेका हुन् । […]

आजबाट फिल्म ‘तिम्रो हुने कहिले’ प्रदर्शन

फिल्म ‘तिम्रो हुने कहिले’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म डिसहोम र हलमा एकसाथ प्रदर्शनमा आएको निर्देशक राजु गिरीले बताए । सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको फिल्ममा प्रकाश चन्द, करुणा पाण्डे, मीना जिसी, सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेको छ । सुनिता बस्नेतको कोरियोग्राफी रहेको फिल्ममा रामकृष्ण चौलागाईंको छायाँकन र ललितसिंह साउदको सम्पादन छ ।

फिल्म ‘क्रसरोड्स-कथा तिम्रो र मेरो’को छायांकन शुरु

काठमाडौं : अर्विन्द राज गुरुङको निर्देशन रहेको फिल्म ‘क्रसरोड्स-कथा तिम्रो र मेरो’को छायांकन शुरु भएको छ। अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको फिल्ममा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ। विभिन्न गुरुङ भाषाको फिल्ममा अभिनय गरे पनि नेपाली फिल्म ‘कबड्डी’मा अभिनय…

सकियो साम्राज्ञीको ‘तिम्रो मेरो साथ’

काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्काको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’ को छायाँकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ३३ दिनमा फिल्म सकिएको हो । काठमाडौं र पोखरामा खिचिएको फिल्मको निर्माता तथा निर्देशक रमेश एमके पौडेल हुन् । केही फिल्म निर्माण गरेका पौडेलको निर्देशनमा भने यो डेब्यु फिल्म हो । फिल्म निर्माणको अनुभवलाई निर्देशनमा खन्याएको पौडेलले बताए ।फिल्मका लेखक तथा कार्यकारी निर्माता सविर श्रेष्ठ, छायाँकार शिव ढकाल र नृत्य निर्देशक रामजी ल

फिल्म ‘तिम्रो हुने कहिले’ वैशाखमा

काठमाडौंँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘तिम्रो हुने कहिले’ आगामी वैशाखमा रिलिज हुने भएको छ । केही दिन अगाडि छायाँकन सुरु भएको फिल्म वैशाखमा प्रदर्शन गरिने निर्देशक गिरीले बताए ।सविन बास्तोला, प्रकाश चन्द, सारदा गिरी (काली बुढी), करुणा पाण्डे, मिना जिसी, मौसमी ओली, प्रकाश चन्द, करुणा पाण्डे, मिना जिसी, सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ ।काजिश श्रेष्ठ र सुनिता वस्नेतको नृत्य रहने फिल्म क्लसिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्र