काठमाडौं । पुष्प खड्का र साम्राज्ञी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । आइतबार तिहारको अवसर पारेर सार्वजनिक पोस्टरमा साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । स्वीमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको पोस्टरमा चित्रित छ । निर्माता रमेश एमके पौडेलको निर्देशकीय डेब्यु ‘तिम्रो मेरो साथ’ आगामी पुस २९ गते रिलिजको […]