कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं भित्रनेको एन्टिजेन परीक्षण

काठमाडौं : कोरोना भाइरस सङ्क्रमण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा प्रवेश गर्नेको बेलाबेलामा एन्टिजेन परीक्षण गर्ने भएको छ। मन्त्रालयले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।          यसअघि पनि मन्त्रालयले उपत्यकामा प्रवेश गर्नेको कोभिड–१९…

सम्बन्धित सामग्री

प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण

३ सय ७० जनाको पिसिआर परीक्षण गर्दा १४ र २ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

प्रदेश १ मा २ सय ६८ जनामा कोरोना संक्रमण

३सय ५४ जनाको पीसीआर परीक्षण गर्दा १ सय ३१ र ५सय ५७ जनाको एन्टिजेन परीक्षण गर्दा १सय ३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय १ जनामा कोरोना संक्रमण भएको छ। ६ सय २० जनाको पिसिआर परीक्षण गर्दा २ सय १६ र ६ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

प्रदेश १ मा ५७२ जनामा कोरोना संक्रमण, २ को मृत्यु

९ सय ७४ जनाको पिसिआर परीक्षण परीक्षण गर्दा ३ सय ६४ र ७ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

प्रदेश १ मा ४६२ जनामा कोरोना संक्रमण

६ सय ४० जनाको पिसिआर परीक्षण गर्दा २ सय २४ र ६ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

माओवादी नेता गिरिराजमणिलाई कोरोना संक्रमण

माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । बिहीबार बिहान एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ ।पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन् ।यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो ।

माओवादी केन्द्रका नेता गिरिराजमणिलाई कोरोना संक्रमण

माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । बिहीबार बिहान एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ ।पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन् ।यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो ।

प्रदेश १ मा ८३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ। ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

पर्साको जगरनाथपुरमा कोरोना संक्रमण नै फैलिएको पुष्टि

२८ वैशाख, वीरगञ्ज । १० दिनमा १० जनाको मृत्यु भएको पर्साको जगरनाथपुर गाउँपालिका–५ मा कोरोना संक्रमण नै फैलिएको प्रमाणित भएको छ । स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर ११ जनाको एन्टिजेन परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये ६४ प्रतिशतमा संक्रमण देखिनुले कोरोना समुदायमै फैलिसकेको पुष्टि हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । गाउँपालिकाको […]

रानी सीमानाकामा कडाई : एन्टिजेन परीक्षण अनिवार्य

विराटनगर : रानी सीमानाकामा कडाई गर्दै विराटनगर महानगरपालिकाले ‘एन्टिजेन परीक्षण’ सुरू गरेको छ। पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढ्ने खतारा न्यूनिकरणका लागि भारतबाट नेपाल प्रवेश गर्ने शंकास्पद नागरिकलाई लक्षित गर्दै महानगरले नाकामा ‘एन्टिजेन परीक्षण’ सुरू गरेको हो।भारतको महामारी फैलिएको क्षेत्रबाट नेपाल भित्रिने नागरिकलाई एन्टिजेन परीक्षण अनिवार्य गरिएको महानगरले जनाएको छ। महानगरले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको व्यक्तिगत विवरण संकलन गरि