माओवादी केन्द्रका नेता गिरिराजमणिलाई कोरोना संक्रमण

माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । बिहीबार बिहान एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ ।पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन् ।यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रका नेता गिरिराजमणिलाई कोरोना संक्रमण

महोत्तरी– माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । बिहीबार बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए । एण्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको […]

माओवादी नेता गिरिराजमणिलाई कोरोना संक्रमण

माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । बिहीबार बिहान एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ ।पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन् ।यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो ।

माओवादी नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौँ । माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । बस्नेत पत्नी तथा नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी सामाजिक सञ्जाल मार्फत् दिएकी हुन् । उनले भनेकी द्धन्, ‘तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ। प्रचण्डको निजी सचिवालयले संक्रमण भएको जनाएको हो।स्वास्थ्यमा असहजता आएपछि शुक्रबार बेलुकी पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोरोना पोजेटिभ देखिएको सचिवालयले जनाएको छ। प्रचण्डको स्वास्थ्य अवस्था समान्य रहेको र अहिले आफ्नै निवासमा आराम गरिरहेको उनकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमा जनाएकी छन्।माओवादी केन्द्रका नेता श्रेष्ठलाई कोरोना संक्रमण‘स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो

माओवादी नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । उनी हाल होम आइसोलेसनमै छन् ।  उनले हालसालै आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेका छन् । हालै महाधिवेशन सम्पन्न गरेको माओवादीका केन्द्रीय कार्यालयका कतिपय कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द गरिएको छ । यस्तै अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

माओवादी केन्द्रका नेता श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।नेता श्रेष्ठले शनिबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह पनि गरेका छन्।‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु‚’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्‚ ‘हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन व

कोरोना संक्रमण देखिएपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ होम आइसोलेसनमा

काठमाडौं : माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षणका क्रममा आफूलाई कोरोना संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत श्रेष्ठले बताएका छन्। I am in home isolation since yesterday and it will last at least for 14 days because of Corona .PCR test showed corona virus positive. So…

माओवादी नेता श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन् । साथै उनले आफू १४ दिन होम आइसोलेसनमा बस्ने भन्दै पछिल्ला केही दिन आफूसँग सम्पर्कमा आएकाहरुमा सावधानी अपनाउन आग्रहसमेत गरेका छन् । ‘पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्तिमा १४ […]