काठमाडौंमा कमजोर भिजिबिलिटीका कारण जहाजहरु होल्डमा

१३ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर भिजिबिलिटीका कारण अन्तर्राष्ट्रिय उडानका जहाजहरु होल्डमा परेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले उपकरणमा आधारित उडान तथा अवतरण प्रणालीमार्फत जहाजहरुलाई व्यवस्थापन गरिएको छ । जसले गर्दा जहाजहरु होल्डमा परिरहेका छन् । अहिले सिंगापुरबाट आएको सिंगापुर एयरलाइन्स, मुम्बईबाट आएको इण्डिगो एयरलाइन्स दिल्लीबाट आएको नेपाल एयरलाइन्ससहितका जहाज तराईको […]

सम्बन्धित सामग्री

नेपालका अनुगमन इकाइहरु कमजोर भए, सबलीकरणमा ध्यान दिनुपर्छ : पूर्वमन्त्री शाह

काठमाडौं। पूर्वमन्त्री गणेश शाहले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण बनाउन आवश्यक रहेको बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालका अनुगमन कार्य इकाईहरु कमजोर भएको महशुस भइरहेको बताए। उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण र प्रभावकारी बनाउन आवश्यक रहेकोमा उनको जोड थियो।

कमजोर भिजिबिलिटीका कारण तराईका विमानस्थलको उडान प्रभावित

१२ पुस, काठमाडौं । कमजोर भिजिबिलिटीका कारण मंगलबार तराईका मुख्य विमानस्थलहरुको उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भैरहवा, नेपालगञ्ज र धनगढीमा कमजोर भिजिबिलिटीका कारण उडान बन्द रहेको छ । बाक्लो हुस्सुले यी विमानस्थलको उडान प्रभावित भएको छ । काठमाडौंमा भने उडान सामान्य छ ।

गठबन्धनको गीत गाएर बस्दा हामी कमजोर भयौंः अध्यक्ष नेपाल

४ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनको कुनै भरोसा नभएको बताए । ‘गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरुको सहारामा बाँच्नुपर्दोरहेछ’ उनले […]

अमेरिका नेपाललाई प्रयोग गरेर चीनलाई कमजोर पार्न चाहन्छ : नारायणकाजी

३२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चीनलाई कमजोर पार्न अमेरिकाले नेपालको भूमि र राजनीतिलाई प्रयोग गर्न चाहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले तीन ठूला शक्ति राष्ट्रले नेपालमा के चाहन्छ भन्ने प्रश्न उठाए । दक्षिणी […]

गठबन्धन कमजोर पार्नु‚ मुलुकलाई अस्थिरतामा धकेल्नु हो : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनभित्रैका मानिसलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धनभित्रैका मानिसहरू उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताए। उनले गठबन्धनलाई कमजोर पार्नु देश र प्रजातन्त्रलाई अस्थिरतालाई धकेल्नु भएको दाबी गरे। उनले एमाले अध्यक्ष केपी ओलीले निमित्त नायक भएर मुलुकलाई अस्थिरताको भुमरिमा धकेलेको भन्दै ओलीलाई बलियो बनाउन गठबन्धन

‘भिगन हुँदा कमजोर भइन्छ भन्नु गलत’

काठमाडौं । सगरमाथा आरोहण गर्ने प्रथम भिगन आरोही कुन्तल जोइसरले भिगन हुँदा कमजोर भइन्छ भन्ने भ्रम त्याग्न सबैसँग आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कुन्तरले भिगनहरुको लागि पनि छुट्टै खाले न्युट्रेसनयुक्त खाना हुने र यसलाई सन्तुलन मात्रै मिलाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय एथलेट समेत रहेका कुन्तलले दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । […]

कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद आउँदैन : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद नआउने बताएका छन् ।  काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद नआउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका हुन् । माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन र प्रचण्डको राजनीतिक चरित्रमाथि टिप्पणी गर्दै ओलीले कम्युनिष्टलाई क

प्रचण्डप्रति ओलीको कटाक्ष : कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद आउँदैन

काठमाडौं, १९ पुस : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद नआउने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद अनाउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका हुन् । माओवादी केन्द्रको आठौं महाधिवेशनमा […]

प्रचण्डप्रति ओलीको कटाक्ष : कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद आउँदैन

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद नआउने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद अनाउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका हुन् । माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डले पेस गरेको वैचारिक […] The post प्रचण्डप्रति ओलीको कटाक्ष : कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद आउँदैन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भारतको धुलोले काठमाडौंमा समस्या, भिजिविलिटीसमेत कमजोर

काठमाडौं : उपत्यकामा  सुक्‍खा धुलो मिश्रीत हावाका कारण तुँवालो बढेको छ। भारतबाट उडेर आएको धुलोका कारण शुक्रबार उपत्यकामा धुम्म भएको छ। मानिसहरुलाई  आँखा पोल्ने र घाँटी खसखसाउने लगायतका समस्या महशुस गरेका छन्।भारतको राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखीएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।उनका अनुसार हवाई उडानमा समेत भिजीविलिटी कमजोर हुँदा समस्या आएको छ। विश्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्यु ए