भक्तपुर–१ को मत गणना जारी

भक्तपुर क्षेत्र नम्बर १ को मत गणना जारी छ । बिहान साढे ८ बजेदेखि विद्युत् प्राधिकरणको भवन खरिपाटीमा मत गणना जारी भएको गोपालप्रसाद बास्तोलाले बताए । अहिलेसम्म कसले कति मत ल्यायो भन्ने सार्वजनिक गरी नसकिएको बास्तोलाले बताए । यस क्षेत्रबाट प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, सत्ता गठबन्धनबाट माओवादीका सुनिल बासु र एमालेबाट नवराज गेलाल उम्मेदवार छन् ।

सम्बन्धित सामग्री

समानुपातिक मतमा एमालेको अग्रता, दोस्रो कांग्रेस

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत गणना जारी छ।...

मोरङ प्रदेशसभाको मत गणना जारी : कस्को मत कति ?

मोरङ : मोरङ जिल्लामा प्रदेशसभाको मत गणना जारी रहेको छ। मत गणनाको पछिल्लो स्थिति यस्तो रहेको छ।क्षेत्र १ (क)उमाकान्त गौतम एमाले (९०४६)कुलप्रसाद साम्वा माओवादी केन्द्र (७०९३) क्षेत्र १ (ख)मत गणना हुन बाँकी क्षेत्र २ (क) गणेश उप्रेती माओवादी केन्द्र (४४७८)दानबहादुर कार्की एमाले (४१६१) क्षेत्र २ (ख)लिलाबल्लभ अधिकारी एमाले (७०५२)विनोद कार्की काँग्रेस (५७६०)क्षेत्र ३ (क) मानबाहुदर लिम्बू काँग्रेस (१८२८६)दिलिप कुमार राई एमले (१८५८) क्षेत्र ३ (ख) मत गणना

उपत्यकाका ३ जिल्लामा मत गणना जारी

काठमाडौं । विभिन्न जिल्लाहरुमा आइतबार सम्पन्न भएकाे आम निर्वाचनको मतगणना सुरू भएको छ । आज साेमबार बिहानदेखि काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मतगणना सुरू भएको हाे । काठमाडौं महानगरपालिका वडा नं १६ नयाँ बजारस्थित जुडो हलमा मतगणना सुरू गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो । […]

देशैभरका ११ मध्ये १० उपमहानगरमा मतगणना जारी, कहाँ कसको अग्रता ?

देशैभरका ११ मध्ये १० उपमहानगरमा धमाधम मत गणना जारी छ। तुलसीपुर उपमहानगरपालिकाको १७ नम्बर वडामा निर्वाचन हुन बाँकी भएकाले १० उपमहानगरमा मत गणना जारी छ। धनगढी, इटहरी र कलैया उपमहानगरमा भर्खरै मत गणना सुरु भएकाले नतिजा बाहिर आइसकेको छैन। नतिजा आएका सात उपमहानगरमा यस्तो देखिएको छ।घोराहीमा गठबन्धनबाट माओवादी अग्रतादाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनले अग्रता लिएको छ। अहिलेसम्मको मत गणनामा गठबन्धन तर्फबाट मेयरमा माओवादी केन्द्रका हेमराज शर्माले १७२ मत एमालेका नरुलाल चौधरीको १४५ मत प्राप्त गरेक

प्रदेश २ मा बाँकी पदाधिकारीको मत गणना जारी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश नम्बर २ सभापतिको नतिजा सार्वजनिक भएपछि बाँकी पदाधिकारीहरुको मत गणना जारी छ ।

खुला महिला केन्द्रीय सदस्य : १०० मत गणना हुँदा पुष्पा भुसालको ६० मत (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेस खुला महिला ९ जना केन्द्रीय सदस्यको मत गणना जारी छ । आइतबार साँझ शुरु भएको मत गणनाको पहिलो नतिजा सावर्जनिक गरिएको । १०० मत गणना हुँदा पुष्पा भुसालले सबैभन्दा धेरै ६० मत पाएकी छन् । ९ सिटका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । १०० मत गणना हुँदा २ जना उम्मेदवारले […]

कांग्रेस खुला केन्द्रीय सदस्य : २९९३ मत गणना हुँदा कसको मत कति ? (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्य चयनका लागि भएको चुनावको मत गणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार सुरु भएको गणना आइताबार पनि जारी छ । आइतबार ३ बजेसम्म २९९३ मत गणना भएको छ । अझै साढे १६ सय मत गणना हुन बाँकी छ । ३५ सिटका लागि ९९ जना प्रतिस्पर्धामा […]

कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी : ६४ जना प्रतिस्पर्धाबाट बाहिरिने

काठमाडौं, ३ पुस : नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणना चलिरहेको छ । केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन । गणनाका खटिएका अधिवक्ता रमेश जोशीले केही बेरमा प्रारम्भिक परिणाम सार्वजनिक गरिने बताए । ३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको छ । […]

कांग्रेस महाधिवेशन : सभा गृहभित्र मत गणना, बाहिर परिणामको प्रतीक्षा

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । सोमबार मध्यरातमा मतदान सकिएपछि मंगलबार बिहान सवा ४ बजे राष्ट्रियसभा गृहमा मत गणना सुरु भएको छ । सुरुमा सभापति पदको मतगणना सुरु गरिएको छ । समाचार तयार पार्दासम्म करीब ५० प्रतिशत मत गणना भइसकेको छ । […]