मैले के गर्ने, भोलि नै भन्छु– सिटौला

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफूले के गर्ने भन्ने कुरा भोलि मात्र भन्ने बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मनोनयन दर्ताको मिति भोलिका लागि तोकिएको छ । 'मलाई पत्रकारहरूले के गर्नुहुन्छ, भनेर सोध्नुभयो । मेरो कुरा भोलि नोमिनेसनको बेलामा नै भन्छु,' पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई भृकुटीमण्डपमा शुक्रवार सम्बोधन गर्दै सिटौलाले भने । उनले आफ्नो साथमा रहने युवासँग सधैँ साथ रहने बताए । 'जो युवा मसँग रहिरहन्छ, त्यही साथी अगाडि बढिरहन्छ । तिनीहरूको साथमा म रह...

सम्बन्धित सामग्री

संसदीय सुनवाई विशेष समितिको पहिलो बैठक भोलि

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक भोलि (मंगलबार) बस्ने भएका छ ।  भोलि बिहान ८ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षको समेत उपस्थिति हुने...

भारत र अस्ट्रेलियाबीचको तेश्रो खेल भोलि हुने

भारत र अस्ट्रेलियाबीचको तेश्रो एकदिवसीय खेल भोलि हुने भएको छ।भोलि दिउँसो १:४५ मा शुरु हुने यो खेल भारतको चेन्नईमा हुनेछ।...

भारत र अस्ट्रेलियाबीचको तेश्रो खेल भोलि हुने

भारत र अस्ट्रेलियाबीचको तेश्रो एकदिवसीय खेल भोलि हुने भएको छ।भोलि दिउँसो १:४५ मा शुरु हुने यो खेल भारतको चेन्नईमा हुनेछ।...

जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौँ । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि नै जनैपूर्णिमा र गाईजात्रा मनाइने समितिका कार्यकारी […]

हेटौंडाको मतगणना भोलि विहानदेखि

३० वैशाख, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मतगणना भोलि शनिबारमात्रै सुरु हुने भएको छ । शनिबार बिहान ७ बजे मतगण्ना सुरु गरिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । शुक्रबार भएको सर्वदलीय बैठकले भोलि विहानबाट मतगणना थाल्ने निर्णय गरेको हो ।

भोलि बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा भोलि (फागुन २४ गते) बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएका छन् । बैंक तथा वित्तीय संस्था भोलि (मंगलबार) बन्द रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बागमती प्रदेशसभाको बैठक भोलि

काठमाडौं । बागमती प्रदेशसभाको बैठक भोलि दिउँसो तीन बजे बस्ने भएको छ । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी छ । बैठकमा भ्याएसम्म भोलि नै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए पर्सी विश्वासको मत लिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो। विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र भागबण्डा मिलाउन केही […]

ईपीएलको फाइनल भोलि

एभरेष्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणको फाइनल भोलि शनिबार हुँदैछ ।