हेटौंडाको मतगणना भोलि विहानदेखि

३० वैशाख, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मतगणना भोलि शनिबारमात्रै सुरु हुने भएको छ । शनिबार बिहान ७ बजे मतगण्ना सुरु गरिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । शुक्रबार भएको सर्वदलीय बैठकले भोलि विहानबाट मतगणना थाल्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

हेटौंडामा मतगणना नसकिँदै एमालेका उम्मेदवारले दिए बधाई

मतगणना नसकिँदै एमालेका हेटौंडाको मेयर र उपमेयर पदका उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई बधाई दिएका छन् । हेटौंडा उपमहानगरपालिकाको करिब ४ हजार मत गन्न बाँकी हुँदै एमालेका उम्मेदवारले हार स्वीकार गर्दै गठबन्धनका उम्मेदवारलाई बधाई दिएका हुन्  ।एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले गठबन्धनबाट मेयर पदका उम्मेदवार एकीकृत समाजवादीकी मीना लामालाई भेटेरै बधाई दिएका छन् । यस्तै उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्लेले पनि बधाई दिएका छन् । दुबै उम्मेदवारले गठबन्धनबाट मेयर उम्मेदवार लामा र उममेयर उम

हेटौंडाको मतगणना आजै सकिने,गठबन्धनका उम्मेदवार जितनजिक

हेटौँडा : हेटौंडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले फराकिलो अग्रता कायम गरेकी छन्। ६८ हजार ५३ मतगणना हुँदा  लामाले २० हजार ८०२ मत प्राप्त गरेकी छन्। एमालेका अनन्त पौडेलले १९ हजार २२६ मत ल्याएका छन्। यस्तै, राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले १८ हजार ६३५ मत पाएका छन्।उपप्रमुखतर्फ गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेश बानियाँले २९ हजार ३२० मत ल्याएका छन्। एमालेकी सुमित्रा काफ्लेले २१ हजार २३२ मत प्राप्त गरेकी छन्। यस्तै राप्रपाका उम्मेदवार इन्दिर

हेटौंडामा किन खस्कियो एमाले?

हेटौंडा : स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा चलिरहँदा हेटौंडाको राजनीति यतिवेला रोचक र अनपेक्षित मोडमा चलिरहेको छ।३ दशकदेखि हेटौंडामा आफ्नो बलियो गढ बनाउँदै आएको एमाले यो निर्वाचनमा प्रतिस्पर्धामा नै उत्रिन नसक्दा राजनीति नै नयाँ मोडमा चलेको हो। शनिबार शुरु भएको हेटौंडाको हालसम्मको मतगणना हेर्दा एमालेले दोस्रो स्थानमा पनि आउन सकेको छैन। २०७४ को निर्वाचनमा पनि हेटौँडाको मेयर, उपमेयरसहित १९ वडामध्ये १२ वटा वडा जितेको एमालेले यो निर्वाचनमा पनि सहजै जित हात पार्ने दाबी गरेको थियो

रोचक बन्दै हेटौंडा उपमहानगरको मतगणना, फेरि एकीकृत समाजवादीकी लामा अगाडि

काठमाडौं– बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडाको मतगणना रोचक बन्दै गएको छ । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीचको त्रिपक्षीय भिडन्तमा एकले अर्कोलाई उछिन्ने क्रम चलिरहेको छ ।  त्रिपक्षीय भिडन्तमा पनि एकीकृत समाजवादी र राप्रपाबीच कडा टक्कर परिरहेको छ । ...

१७५२२ मत गन्दा हेटौँडामा एकीकृत समाजवादीकी लामाले अग्रता बढाउँदै

हेटौंडाको जारी मतगणना अनुसार पदमा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले अग्रता  फराकिलो बनाउँदै लगेकी छन्।   १७५२२ मत गन्दा समाजवादीकी उम्मेदवार मीना लामाले ५४९७ मत प्राप्त गरेकी हुन् । यस्तै राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले ५२०७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अनन्त पौडेलले ४५७३ मत पाएका छन् । अहिले लामा र सिंहबीचको मतान्तर २९० मत रहेको छ ।

हेटौंडाको मतगणना : राप्रपाको अग्रता कायमै

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाका दिपक सिंहको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार ९९०३ मत गणना गर्दा सिंहले ३०४० मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिनाकुमारी लामाले  २९६३ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले २६७४ मत प्राप्त गरेका छन् ।  उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँले ४४४७ मतसहित अग्रता लिएका छन् भने  नेकपा एमालेकी सुमित्रा काफ्लेले ३३१० मत ल्याएकी छिन् । यस्तै राप्रपाकी इन्दिरा डल्लाकोटीले ८९१ म

रोचक बन्यो हेटौंडाको मतगणना : राप्रपाको अग्रता

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाका दिपक सिंहले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार ९०२९ मत गन्दा सिंहले २७१० मत प्राप्त गरेका छन् । यसअघि अग्रता लिइरहेकी नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिनाकुमारी लामाले २६६९ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले २४३४ मत प्राप्त गरेका छन् ।  उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँ ३९८२ मतसहित अग्रता लिएका छन् भने  नेकपा एमालेकी सुमित्रा काफ्लेले ३०१६ मत ल्याएकी छिन् । यस्तै राप्रपाकी इन्दिरा ड

हेटौंडामा मतगणना सुस्त भएपछि ४ वटा मतगणनास्थल थपिने

हेटौंडा : हेटौंडा उप-महानगरपालिकाको मतगणना सुस्त भएपछि ४ वटा मतगणना स्थल थपिने भएको छ। शनिबारदेखि सुरु भएको मतगणनाको परिणाम आउन ढिला भएपछि मतगणनास्थल थपिने भएको हो।हेटौंडा-२ स्थित सिद्धार्थ माविमा भइरहेको मतगणना स्थलमा नै ४ वटा मतगणना गर्ने स्थान थप गर्न लागेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए। उनले आज रातभरिमा जाली लगाएर मतगणना स्थल तयार गरिने र भोलिबाट सो स्थानमा गणना गर्न थालिने बताए।शनिबारदेखि हेटौंडाको १,२,१८ र १९ गरि ४ वडाको मतगणना सुरु गरिएकोमा केहीबेर अघि १ नम्बरको

राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरू

हेटौंडा : बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उप-निर्वाचनको मतगणना सुरु भएको छ।  प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको हो।  विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ३८ मत खसेको थियो ।  प्रदेश सांसद १ सय ५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए।