भारत र अस्ट्रेलियाबीचको तेश्रो खेल भोलि हुने

भारत र अस्ट्रेलियाबीचको तेश्रो एकदिवसीय खेल भोलि हुने भएको छ।भोलि दिउँसो १:४५ मा शुरु हुने यो खेल भारतको चेन्नईमा हुनेछ।...

सम्बन्धित सामग्री

यू-१९ विश्वकप : भोलिदेखि सेमिफाइनल‚ पहिलो खेल भारत-दक्षिण अफ्रिकाबीच

काठमाडौँ : यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलका खेल भोलि (मंगलवार) शुरु हुने भएका छन्।दक्षिण अफ्रिकाको विलोमूर पार्क, बेनोनीमा नेपाली समयअनुसार भोलि दिउँसो पौने २ बजे हुने पहिलो सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ। भोलिको खेलको विजेता फाइनलमा पुग्नेछ।बिहीवार हुने दोस्रो सेमिफाइनलमा पाकिस्तान र अष्ट्रेलियाबीच हुने प्रतिस्पर्धामा विजयी टोलीले उपाधिका लागि पहिलो सेमिफाइनलको विजेतासँग खेल्नेछ।यू-१९ एकदिवसीय विश्वकपको फाइनल खेल भने

अन्जन विष्टले पाकिस्तान विरुद्ध खेल गुमाउने

११ असार, बैंगलुरु । नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् । साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि मंगलबार नेपालले पाकिस्तानसँग खेल्दै छ ।  नेपाल र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने संभावना सकिइसकेको छ । भारत विरुद्धको दोस्रो खेलमा घाइते हुँदै अन्जनले पहिलो हाफमा मैदान छाडेका थिए […]

भारत र अस्ट्रेलियाबीचको तेश्रो खेल भोलि हुने

भारत र अस्ट्रेलियाबीचको तेश्रो एकदिवसीय खेल भोलि हुने भएको छ।भोलि दिउँसो १:४५ मा शुरु हुने यो खेल भारतको चेन्नईमा हुनेछ।...

एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डाै - एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका पौने आठ बजे सुरु हुनेछ । सुपर चार अन्तर्गत आफ्नो पहिलो खेलमा भारत पाकिस्तानसँग पराजित भएको थियो भने श्रीलङ्काले अफगानिस्तानलाई हराएको थियो । प्रतियोगितामा सहभागी ६ देशमध्ये भारत, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । सुपर चारमा चारै टोलीले एकअर्कासँग खेल्नेछन् । भोलि पाकिस्तान र अफगानिस्तान, बिहीवार भारत र अफगानिस्तान तथा शुक्रवार श्रीलङ्का र पाकिस्तानबीच खेल हुनेछ । शीर्...

विश्वकप क्रिकेट : सेमिफाइनलका खेल भोलि र पर्सि

काठमाडौं : टी–ट्वेन्टी विश्वकप क्रिकेटका सेमिफाइनलका खेल भोलि र पर्सि हुने भएका छन्।  समूह चरणका खेल गएराति सकिएसँगै अब भोलि र पर्सि सेमिफाइनलका खेल हुने भएका हुन्। भोलि राति पौने ८ बजे अबुधाबीमा हुने पहिलो सेमीफाइनल खेलमा इङल्याण्ड र न्यूजिल्याण्ड भिड्नेछन्। त्यस्तै पर्सि राति दुबईमा हुने खेलमा अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि भिडन्त भने १४ नोभेम्बरमा अबुधाबीमा हुनेछ। यसअघि गएराति समूह दुईको भारत र ना

जित्नै पर्ने दबावमा भारत, नेपाल बराबरीको रणनीतिमा

काठमाडौं : साफ च्याम्पियनसीप फुटबलमा भोलि आइतबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ।२ खेलमा २ अंक जोडेको भारतका लागि २ खेलमा ६ अंक जोडेको नेपाल जारी प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी बनेको छ। साफ च्याम्पियनसीपको इतिहासमा नेपालले भारतलाई कडा चुनौति दिन सकेको छैन। यो संस्करणमा भने भारतका लागि नेपाल फाइनलमा पुग्न चुनाैतिका रुपमा रहेको छ।साफको सर्वाधिक सफल टिम भारत नेपालको तुलनामा आइतबारको  खेलमा बढी दबावमा रहनेछ। आइतबारको खेल भ

भोली नेपाल र भारत भिड्दै, दर्शकलाई पनि अनुमति दिइयो

काठमाडौँ, १६ भदौ । भोलि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्दैछन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा दर्शकहरु समेत उपस्थित हुन पाउने भएका हुन् । आज पत्रकार सम्मेलन गर्दै एन्फाले दर्शकको उपस्थितिमा भोलि खेल हुने जानकारी दिएको हो । खेलमा कोरोनाको कारण दर्शकलाई उपस्थित हुन दिने अथवा नदिने भन्ने विषयमा अन्योल रहेको थियो । […]