२८ असार, काठमाडौं । क्रिकेटर गुल्शन झा सुरुमा राष्ट्रिय टिममा प्रवेश गर्दा फास्ट बलर थिए । जिम्बाव्वेमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटमा भने अलराउण्ड प्रदर्शन गरेर उनले आफ्नो बदलिएको परिचय देखाउने कोसिस गरे । वायाँहाते ब्याटर गुल्शन विश्वकप छनोटमा एक अर्धशतकसहित १३९ रन बनाएका थिए । उनले ६ खेल खेल्दा ५ खेलमा ब्याटिङ गरे । […]