आईसीसीले भन्यो : ‘गुल्शन झा एसिया कपमा चम्किन सक्ने खेलाडी हुन्’

काठमाण्डाै – भोलि बुधवारदेखि शुरु हुने एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा नेपालका गुल्शन झा पनि परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना खेलाडीको सूचीमा नेपालका गुल्शन झालाई पनि राखेको हो ।आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकाले गुल्शनलाई कम आँक्न नहुने आईसीसीले उल्लेख गरेको छ । मुख्य प्रतियोगितामा गुल्शनले झन् राम्रो प्रदर्शन गरेका र उनको विशेषता नै आक्रामक तरिकाले खेल्न...

सम्बन्धित सामग्री

नेपालको अर्को विकेट पनि पतन, ५ रन बनाएर गुल्शन झा आउट

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध आठौँ  विकेट गुमाएको छ। ५ रन बनाएर गुल्शन झा आउट भएका हुन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ८ दशमलव ३ ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको थियो।आसिफ १७ रन बनाउँदै पेभिलियन फर्किए। त्यसपछि ब्याटिङमा आएका अनिल साह पनि व्यक्तिगत ६ रन जोड्दै वियिन किङ्माको बलमा बोल्ड आउट भए। शेख पनि किङ्माकै बलमा क्याचआउट भएका थिए।  त्यसपछि ब्याटिमा आएका क

बलिङ राम्रो गरेपनि ब्याटिङ सोचेजस्तो गर्न सकिन्: गुल्शन झा

क्रिकेटर गुल्शन झाले विश्वकपमा आफूले बलिङमा राम्रो गरेपनि ब्याटिङ सोचेजस्तो गर्न नसकेको बताएका छन्।...

अफगानिस्तानसँग निर्णायक खेलमा पनि गुल्शनको खराब ब्याटिङ

१२ माघ, काठमाडौं । सिनियर टोलीबाट खेलिसकेका स्टार अलराउन्डर गुल्शन झा आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानसँगको खेलमा पनि सस्तैमा आउट भएका छन् । गुल्शन तीव्र गतिका बलर खलिल अहमदको बलमा १ रनमा बोल्ड आउट भए । उनले १२ बल खेलेका थिए । यसअघि उनी न्युजिल्यान्डसँग २ र पाकिस्तानसँगको खेलमा १८ रनमा आउट भएका थिए । नेपालका […]

नेपालका गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित

टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।

नेपालका गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित

टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।

नेपालका गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित

काठमाडौँ। टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपाल सुपर ओभरमा पराजित भए पनि नेपाली खेलाडी झाले उक्त अवार्ड पाएका हुन् । गुल्शनले विश्वकप एसिया क्षेत्र छनोट खेलमा पाँच खेल खेलेका थिए […]

आउट भए गुल्शन झा

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको दोस्रो इनिङमा नेपालले दोस्रो विकेट गुमाएको छ।...

परिपक्क बन्दै गुल्शन झा

२८ असार, काठमाडौं । क्रिकेटर गुल्शन झा सुरुमा राष्ट्रिय टिममा प्रवेश गर्दा फास्ट बलर थिए । जिम्बाव्वेमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटमा भने अलराउण्ड प्रदर्शन गरेर उनले आफ्नो बदलिएको परिचय देखाउने कोसिस गरे । वायाँहाते ब्याटर गुल्शन विश्वकप छनोटमा एक अर्धशतकसहित १३९ रन बनाएका थिए । उनले ६ खेल खेल्दा ५ खेलमा ब्याटिङ गरे । […]

फास्ट बलर गुल्शन झा : गति र बाउन्सको समिश्रण

६ भदौ, काठमाडौं । सर्लाहीका गुल्शन झाको उमेर भर्खर १७ वर्ष भयो । ६ फिटभन्दा अग्ला उनी नेपाली क्रिकेटसँग जोडिएको मुस्किलले ६ महिना भयो । गत फागुनमा भएको प्रथम काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेटबाट उनको नेपाली क्रिकेटमा इन्ट्री भयो । नेपाल पुलिस क्लबको अन्तिम दुई खेलमा पाएको मौकामा ‘हीरा फोरेका’ उनी राष्ट्रिय टिममा स्थान बनाउन […]