प्रदेश प्रमुख शेरचनले गरे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको अन्त्य

बुटवल : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुक्रवार राति १२ बजेदेखि अन्त्य गरेको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (३) बमोजिम अधिवेशन अन्त्य भएको…

सम्बन्धित सामग्री

प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो (बर्खे) अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले दोस्रो अधिवेशनको अन्त्य गर्नु भएको हो ।

गोरखा अस्पताललाई हव अस्पतालका रुपमा सञ्चालन गरिने

काठमाडौं।प्रेस युनियनको निर्वाचनमा ३१ जना उमेद्वार निर्विरोध निर्वाचित भएका छन्।पहिरोले अवरुद्व नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।गोरखा अस्पताललाई हव अस्पतालका रुपमा सञ्चालन गरिने भउको छ।धनगढीमा स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् र लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशनको अन्त्य भएको छ।

कर्णाली प्रदेश सभाको नवौँ अधिवेशन अन्त्य

काठमाडौँ । कर्णाली प्रदेश सभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी नवौँ अधिवेशनको अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशनको अन्त्य गरिएको हो । […]

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरिएको छ  । प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशनको अन्त्य गरिएको हो । नवौं अधिवेशनमा जम्मा १७ वटा बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ  । अधिवेशनको १७ औं बैठक गएको चैत्र २१ गते सोमबार बसेको थियो ।

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकपछि अधिवेशनको अन्त्य गरिएको हो । बैठकको शून्य समयमा अधिकांश सांसदले प्रदेशको नाम चाँडो राख्न सरकारलाई झक्झकाएका छन् । हिउँदे अधिवेशन अवधिमा १२ पटकमात्रै बैठक बसेको छ । सो बैठकमा प्रदेश सरकारले एउटा विधेयक पठाएको छ । प्रदेश सरकारले संसदमा […]

प्रदेश २ को प्रदेशसभा बैठक सुरु, यस्तो छ कार्यसूची

प्रदेश २ को प्रदेशसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ बैठक निर्धारित समयभन्दा एक घण्टापछि  सुरु भएको हो । सातौ अधिवेशनको अन्त्य गर्दै आठौ अधिवेशनको सुरुमा मुख्यमन्त्री लालबाबु राउतले सम्बोधन गरेका छन् । प्रदेशसभा बैठकमा प्रदेश २ को नामाकरण र राजधानीसहितको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।प्रदेशसभाको कार्यसूची अनुसार प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाइने छ । प्रदेश प्रमुखबाट सातौ अधिवेशन अन्त्य र आठौँ अधिवेशन आह्वान, विद्येयक प्रमाणीकरण,

प्रदेश २ सरकारद्वारा बजेट अधिवेशन आह्वानका लागि सिफारिस

धनुषा। प्रदेश २ सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते बजेट आह्वानका लागि सिफारिस गरेको हो। बैठकले चालु हिउँदे अधिवेशनको अन्त्य गर्दै जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।

प्रदेशमा भित्रिएको विकृत संसदीय राजनीति, संघीयताको औचित्यमा उठाउँदै प्रश्न!

काठमाडौं : लुम्बिनी प्रदेशमा लामो रस्सा कस्सीबीच एमाले प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नै पुन: मुख्यमन्त्री चयन भए। अविश्वासको प्रस्ताव, प्रस्तावका हस्ताक्षरकर्ता नै मन्त्री, विशेष अधिवेशन, राजीनामा, हतास अधिवेशनको अन्त्य लुम्बिनीमा देखिएका परिदृश्य हुन्। कोभिड १९ महामारीले भयावह रुप लिइरहेका बेला प्रदेशहरुमा सत्ता समीकरणको खेल पनि चर्को रुपमा चलिरहेको…

मुख्यमन्त्री राईले बैठक छल्दै हिउँदे अधिवेशनको अन्त्य गरे

काठमाडौँ । प्रदेश १ को हिउँदे अधिवेशनको अन्त्य भएको छ । आइतबार राति १२ बजेदेखि प्रदेशसभाको सातौँ चालु हिउँदे अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी बताएका छन् ।