गगन थापा भन्छन्-संसदमा मलाई प्रदीप पौडेल चाहिएको छ

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-५ का उम्मेदवार प्रदिप पौडेललाई जिताउन अपिल गरेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ का गठबन्धन उम्मेदवार पौडेल आफूलाई संसदमा चाहिएको सांसद भएको बताएका छन्। उनले भने,”उहाँ प्रदीप पौडेल हुनुहुन्छ। म जिम्मा लिन्छु उहाँको। सिद्धार्थ बनस्थली पढ्दा कक्षा १० मा प्रदीप पढ्दा म कक्षा ९ […]

सम्बन्धित सामग्री

आन्दोलन हाँकेका ३ नेता भन्छन् : प्रश्नदेखि डराउनुहुन्न

२५ माघ, काठमाडौं । २०६२/०६३ सालको जनआन्दोलनमा सडक प्रदर्शनको नेतृत्व गर्नेमा अहिलेका नेताहरु गगन थापा, रामकुमारी झाँक्री, प्रदीप पौडेल लगायत थिए । त्यतिबेला थापा र पौडेल नेपाल विद्यार्थी संघमा र झाँक्री अनेरास्ववियुमा थिए । पार्टीको नेतृत्व तहमा पुगिसकेका यी तीन नेता बुधबार लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ कार्यक्रममा […]

भाग शान्ति जय नेपाल !

शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल, चन्द्र भण्डारीहरू स्पष्ट प्रतिपक्षमा बस्नुपर्ने बताइरहेका छन्। तर सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल च्याँखे दाउमा लिप्त देखिएका छन्।...

काठमाडौँ- ४ मा गगन, काठमाडौँ- ५ मा प्रदीप पौडेल उठ्ने

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ४ मा कांग्रेस महामन्त्री गगन थापा उम्मेदवार बन्ने भएका छन्। यसअघि गगन सर्लाही ४ बाट उम्मेदवार बन्ने सुरमा थिए। यद्यपि आइतबार गगनले आफ्नो साबिककै काठमाडौँ ४ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने भएका छन्। उता काठमाडौँ क्षेत्र नम्बर ५ बाट कांग्रेसकै केन्द्रीय सदस्य प्रदीप पौडेल उम्मेदवार बन्ने तय भएको छ।

गगन थापा पनि प्रधानमन्त्रीको उम्मेदवार हुन सक्नुहुन्छः प्रदीप पौडेल

काठमाडौं, २६ असार । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी महामन्त्री गगनकुमार थापा प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “आगामी प्रधानमन्त्री को बन्ने भन्ने छलफल र निष्कर्ष गर्ने बेला भएको छैन । त्यो चरणमा पुग्न धेरै चरणका […]

कांग्रेसमा पुस्तान्तरण भयो, अब वैचारिक रुपान्तरणको आवश्यकता छः प्रदीप पौडेल

नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित भएका प्रदीप पौडेलले कांग्रेसमा पुस्तान्तरण भएको बताएका छन् ।  युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा विजयी भएकोमा शुभकामना दिँदै पौडेलले अब वैचारिक रुपान्तरणको आवश्यकता भएको बताएका हुन् ।  ‘पार्टीमा नयाँ र पुराना नेताबीचको मिश्रण भएको छ,’ उनले भने, ‘अब कांग्रेसमा विधि र व्यवस्था कडाइका साथ लागू हुन्छ ।’ साथै उनले आफू महामन्त्रीमा पराजित भए पनि पार्टीलाई संगठित, सुदृढीकरणमा साथ र सहयोग रहने पनि प्रतिबद्धता व्यक्त गरेका छ...

मतगणना अपडेट : आधाभन्दा बढी मत गणना सकियो, थापा र शर्माको अग्रता कायमै

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्री चुनावको मतगणना मध्यबिन्दुमा पुगेको छ । हालसम्म २५२० मत गणना भएकोमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहेका छन् । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार अहिलेसम्मको मत परिणाम यस्तो छ : गगन थापा १६४८ प्रदीप पौडेल ७४६ विश्वप्रकाश शर्मा १०१९ मिनेन्द्र रिजाल ४३६ राजाराम कार्की ६४ प्रकाशशरण महत ८२७

काँग्रेस महामन्त्री मतगणना अपडेट : ७०० मतगणना सकियो, गगनको ४१८

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् । यस्तो छ ताजा नतिजा : गगन थापा – ४१८ प्रकाश शरण महत – २३० प्रदीप पौडेल – २३६ मिनेन्द्र रिजाल – १२० विश्वप्रकाश शर्मा – २७४

सानेपाको दृश्यः भित्र महामन्त्रीको मतगणना, बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति

नेपाली कांग्रेस महामन्त्री पदको मतगणना अहिले पार्टी कार्यालय सानेपामा जारी छ। बिहान पौने ११ बजेबाट मतगणना सुरु भएको हो। महामन्त्रीमा दुई पदका लागि ६ जना चुनावी मैदानमा छन्।  देउवा प्यानलबाट प्रकाशरण महत र प्रदीप पौडेल प्रतिस्पर्धामा छन्। यस्तै, शेखर कोइराला प्यानलबाट गगन थापा र मीनेन्द्र रिजाल प्रत्यासी छन्। यस्तै, प्रकाशमान…

गगन थापा बाहिरिएपछि प्रदीप पौडेल बने सिटौलाका विश्वासपात्र

काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले युवा नेता प्रदीप पौडेललाई आफ्नो विश्वासपात्रका रुपमा अघि बढाएका  छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत सिटौलाले आजकै दिनदेखि पौडेललाई युवाहरुको प्रतिनिधित्व गर्दै पार्टीमा अघि बढाउने घोषणा गरे । यसअघि सिटौलाको विश्वासपात्रको रुपमा गगन थापा रहेका थिए भने उनले केही अघिमात्रै सिटौलाको साथ छाडेका थिए । गगनले साथ छाडेसँगै सिटौलाले प्रदीपलाई आफ्नो समूहबाट पार्टीमा अघि बढाउने घोषणा गरेका हुन् । ‘अभाव र संकटमा जो मेरो साथमा छ, अहिलेसम्म र

सिटौला समूहमा फुट, गगन थापा र प्रदीप पौडेल अलग गुटमा

काठमाडौं, १८ भदौ । नेपाली काँग्रेसको वडा अधिवेशन सुरु हुँदा कतिपय गुटहरु कमजोर हुन थालेका छन् । कतिपय गुट भने बलियो बन्दै गएका छन् । काँग्रेसको १३औं महाधिवेशनमा निर्णायक शक्ति बनेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह फुटेको छ । उक्त समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा अलग भएका छन् । १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार घोषणा गरेपछि […]