डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

९ चैत, जनकपुरधाम । उच्च अदालत जनकपुरले डा. पंकज चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । इजलास नम्बर ३ का न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले बिहीबार धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको राजिष्टार खड्गराज अधिकारीले जानकारी दिए । दाइजोसम्बन्धी कसूरमा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का पंकज २२ पुसमा जिल्ला […]